काठमाडौं । आगामी भदौ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२४मा आधा दर्जन नयाँ चिनियाँ विद्युतीय कार निर्माताले सहभागिता जनाउने भएका छन् । यी सबै ब्राण्डको आधिकारीक लन्चिङ नै अटो शो मार्फत हुन लागेको हो । जेठ ३१ गतेदखि असार ५ गतेसम्म अटो शोको लागि स्टल बुकिङ खुला थियो । त्यसमध्ये नयाँ […]