नाडा अटो शो नहुने

काठमाडौं, साउन ६ । अटोमोबाइलको कुम्भमेला मानिने नाडा अटो शो यस वर्ष पनि नहुने भएको छ । कोरोनाको संक्रमण नघटेको र सरकारले पर्याप्त खोपको व्यवस्था पनि गर्न नसकेकाले अटो शो नहुने नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । ‘ संक्रमण घटेको छैन, तेस्रो लहर आउने चेतावनी पनि विज्ञले दिइरहेका छन्,’ उनले भने, ‘ग्राहक तथा व्यवसायीको स्वास्थ्य […]

सम्बन्धित सामग्री

नाडा अटो शो: वुलिङ एयर इभीको दुई वटा कार मुख्य आकर्षण

भृकुटी मण्डपमा ‘नाडा अटो शो २०२३’ मा विद्युतीय सवारी साधनप्रति ग्राहकहरुको आकर्षण धेरै देखिएको छ। विद्युतीय सवारी साधनहरुले विभिन्न अफर सहित शोमा आफ्ना ब्राण्डहरु प्रदर्शनी र बिक्रीका लागि राखेका छन्। पीटी एसजीएमडब्लू मोटर्स इण्डोनेशियाले उत्पादन गरेको वुलिङ एयर ईभीको दुई वटा कार अटो शोमा सार्वजनिक गरिएको छ । सानो परिवारका लागि उपयुक्त चारसिटे (डबल डोर) […]

४ वर्षपछि 'नाडा अटो शो' हुँदै, झन्डै २० अर्ब रुपैयाँको कारोबार हुने अनुमान

काठमाण्डौ - नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले भदौ तेस्रो हप्ता २६ 'नाडा अटो शो २०२३' आयोजना गर्ने भएको छ । १५ औँ संस्करणको 'नाडा अटो शो २०२३' भदौ २६ देखि ३१ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको हो । गाडी, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला सङ्घ संस्थाहरूको प्रदर्शनीमा ठूला तथा साना गरी १ सय २० वटा स्टल र ब्लक रहने नाडाले जनाएको छ । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका गाडी, लुब्रिकेन्ट, टायर पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवम् व...

नाडा अटो शो २०२३ को बुकिङ खुल्यो

नाडा अटो शो २०२३ को लागि बुकिङ खुल्ला भएको छ । भदौ देखि ३१ गतेसम्म हुने अटो शोका लागि स्टल बुकिङ खुल्ला गरेको हो । नेपालको सबैभन्दा ठूलो अटो शो काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुँदै छ । नाडाको आयोजनामा हरेक वर्षको दसैँअगाडि आयोजना हुँदै आएको नाडा अटो शो कोभिड महामारीका कारण २०२० र २०२१ मा […]

तीन वर्षपछि हुने भयो नाडा अटो शो, नेपाली उत्पादनलाई प्रोत्साहन गरिने

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ‘नाडा अटो शो २०२३’ आयोजना गर्ने भएको छ ।

भदौमा हुने भनिएको नाडा अटो शो स्थगित

८ साउन, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले (नाडा) भदौमा आयोजना गर्ने गरी तयारी गरेको यस वर्षको ‘नाडा अटो शो–२०२२’ स्थगन भएको छ । नाडा कार्यसमितिको आइतबार बसेको बैठकले अटो शो केही समयका लागि स्थगन गर्ने निर्णय गरेको हो । नाडाले आगामी ७ भदौदेखि १२ भदौसम्म काठमाडौंमा अटो शो आयोजना गर्ने तयारी गरेको थियो । […]

‘नाडा अटो शो–२०२२’ का लागि स्टल बाँडफाँड

काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालले आगामी ७ भदौदेखि १२ भदौसम्म ‘नाडा अटो शो–२०२२’ आयोजना गर्दैछ । जसका लागि कम्पनीले गतहप्ता स्टल बुकिङ खुल्ला गरेको थियो । चार दिनका लागि खुल्ला गरिएको रजिष्ट्रेशनमा दुई दिनमै सम्पूर्ण सम्भावित सहभागी कम्पनीहरुको दर्ता भइसकेको कम्पनीले जनाएको छ । २ असारमा गरिएको गोला प्रथा अन्तर्गत सबै कम्पनीहरुको […]

१५ औं संस्करणको नाडा अटो शो भदौ ७ गतेदेखि आयोजना हुने

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको नाडा अटो शो भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौंमा आयोजना गर्ने भएको छ । सोमबार बसेको नाडाको केन्द्रीय कार्यसमिति बैठकले भदौ ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अटो शोको आयोजना गर्ने निर्णय गरेको हो । उक्त अटो शो १५ औं संस्करणको शो हो । प्रत्येक वर्ष दशैं तिहारलाई लक्षित गर्दै अटो शो गर्दै आएको नाडाले यसअघि यस्तै १४ वटा शो गरिसकेको छ । यद्यपि अघिल्ला दुई वर्ष भने कोभिड-१९ को महामारीका कारण अटो शो आयोजना हुन पाएन । तीन वर्ष

फागुनमा हुने भनिएको नाडा अटो शो स्थगित

९ फागुनदेखि १४ सम्म हुने भनिएको नाडा अटो शो रद्द भएको छ । नाडाको १७औँ कार्यसमितिको बैठकले अटो शो स्थगित गर्ने निर्णय गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।

‘नाडा अटो शो’ माघ ७ गतेदेखि १२ गतेसम्म हुने

काठमाडौं । वृहत अटो मेला ‘नाडा अटो शो २०२२’ आगामी माघ ७ गतेदेखि १२ गतेसम्म आयोजना हुने भएको छ ।कोभिड–१९ का कारण दुई वर्ष रोकिन पुगेको अटो शोलाई यस वर्ष माघमा गर्ने गरि नाडाले नयाँ मिति तोकेको हो । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले प्रत्येक वर्ष दसैं तिहारको अवसरमा भदौ–असोजमा अटो शो को आयोजना गर्दै आएको छ । तर, गएको दुई वर्ष भने कोभिडकै कारण अटो शो हुन सकेन ।यस वर्षका लागि नाडाले पहिलो पटक भदौ २६ गते अटो शोको मिति तोकेको थियो । तर स

यो वर्ष पनि नाडा अटो शो नहुने पक्का

सन् १९९८ देखि सुरु भएको नाडा अटो शोे २०११ देखि बर्सेनि आयोजना भइरहेको थियो । नाडा अटो शो हालसम्म १४ वटा संस्करण सम्पन्न भइसकेको छ ।