विराटनगर । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनले कुनै पनि हालतमा जित्न आवश्यक रहेको बताएका छन् । शनिबार विराटनगरमा आयोजित सत्ता गठबन्धनको कार्यक्रममा देउवाले संविधानको रक्षाका लागि गठबन्धनको जित आवश्यक रहेको बताए ।
"गठबन्धनले जित्नु भनेको संविधानको रक्षा हुनु हो । हाम्रो उद्देश्य एउटै छ । कुनै शंका उपशंका छैन । कुनै...