काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउने सरकारको लक्ष्य पूरा हुने बताएका छन् । सुन्दरी जल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल अम्बा थान पुगेका मन्त्री चौधरीले यही महिनाभित्र पानी जुनसुकै हालतमा काठमाडौं पुर्याउने दाबी गरे । जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै उनले […]