विश्व परिवर्तनमा भारत अग्रपङ्क्तिमा हुनेछ : फ्रान्सेली राष्ट्रपति

पेरिस – फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले गणतन्त्र दिवस समारोहका क्रममा आफ्नो हालैको भारत भ्रमणको झलक देखाउँदै पोस्ट गरेको भिडियोमा भारतमा फ्रान्सले ‘बढीभन्दा बढी लगानी’ गर्न चाहेको बताएका छन्। उनले भारतको प्रशंसा गर्दै विश्व परिवर्तनमा भारत सबैभन्दा अगाडि रहने बताए । सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको भिडियोमा उनले भनेका छन्, “भारतजस्तो लोकतान्त्रिक, जनसाङ्ख्यिकीय, आर्थिक र प्राविधिक […]

सम्बन्धित सामग्री

बौद्ध परिसरमा फ्रान्सेली पर्यटक [तस्वीर]

विश्व सम्पदा क्षेत्रमा सूचीकृत काठमाडौंको बौद्ध परिसरमा फ्रान्सेली पर्यटकहरू । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को उपाधि दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले जितेको छ । फरवार्ड लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको उपाधि जित्दा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग पनि केही संयोग जोडिएको छ । कतारमा गत नोभेम्बरदेखि सुरु भएको विश्व फुटबलको सबैभन्दा ठुलो फिफा विश्वकप जारी रहँदा सामाजिक सन्जालमा एक पोस्टर सार्वजनिक […]

विश्व कप फाइनलमा फ्रान्सको प्रवेशसँगै देशभर हर्षोल्लास, मोरक्कोको प्रशंसा

कतारमा चलिरहेको अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्व कप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सेली टोली प्रवेश गरेसँगै राजधानी प्यारिसलगायत देशका विभिन्न सहरमा खुसीयाली मनाइएको छ । खेल समर्थक फ्रान्सेलीले पराजित मोरक्को टोलीको उत्कृष्ट प्रदर्शनको प्रशंसा पनि गरेका छन् ।  बुधवार राति भएको खेलमा दुई–शून्य गोलले मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्व कपको फाइनलमा प्रवेश गरेको हो । अफ्रिकी देश मोरक्कोको अभूतपूर्व उपलब्धिको उनीहरूले सराहना गरेका छन् ।  विश्व कपको इतिहासमा पहिलो पटक अफ्रिकी देश मोरक्को सेमिफाइनल...

विश्व इतिहासमा आजः क्युबेक युद्धदेखि फ्रान्सेली राजदूतको अपहरणसम्म

आज २०७९ साल भदौ २८ गते मंगलबार। सन् २०२२ को सेप्टेम्बर १३ तारिख। आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन्। – सन् २००७ सेप्टेम्बर १३ मा साधारण सभाले आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र ‘यूएनडीआरआईपी’ ग्रहण गरेको थियो। – सन् १९९३ सेप्टेम्बर १३ मा ओस्लो सम्झौतामा हस्ताक्षर गरिएको थियो। सो सम्झौताअनुरुप […]

पूर्व विश्व नम्बर एक सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो खेलमै पराजित

काठमाण्डाै - पूर्व विश्व नम्बर एक सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो खेलमै पराजित भएकी छिन् । गएराति भएको खेलमा सेरेना पहिलो चरणमा फ्रान्सेली खेलाडी हार्मोनी टानसँग पराजित भइन् ।  सेन्टर कोर्टमा सेरेनालाई टानले ७–५, १–६ र ७–६ को सेटमा हराइन् । अब टानले दोस्रो चरणमा स्पेनिस सारा टोर्मोसँग खेल्नेछिन् ।  एक वर्षपछि कोर्ट फर्किएकी ४० वर्षीया सेरेना ७ पटकको विम्बल्डन च्याम्पियन हुन् ।

विश्व प्रशिद्ध फेसन डिजाइनर थिएरी मुग्लरको निधन

विश्व प्रशिद्ध फेसन डिजाइनर थिएरी मुग्लरको निधन भएको छ । फ्रान्सेली डिजाइनर थिएरीको ७४ वर्षको उमेरमा निधन भएको उनको आधिकारिक सामाजिक सञ्जाल एकाउन्टबाट जानकारी दिइएको हो । सन् १९४० र ५० को दशकको ग्ल्यामरबाट प्रभावित भएका लुगा डिजाइनका लागि उनी प्रशिद्ध थिए । उनले डिजाइन गरेका लुगा लेडी गागा, डेविड बोवीसहितले लगाएका छन् । उनले […]

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका भुपेन्द्र पहिलो खेलमै पराजित

काठमाडौं । नेपालका मुक्केबाज भुपेन्द्र थापा आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएका छन् । सर्बियाको बेलग्रेडमा भइरहेको च्याम्पियनसिपमा मंगलबार भएको६३.५ केजी तौल समूहमा भुपेन्द्र फ्रान्सेली खेलाडी हाम्रोउई लाउनेसिंग ५-० ले पराजित भएका हुन् । भुपेन्द्र १३औं सागको स्वर्ण विजेता हुन् । विश्व च्याम्पियनसिपमा नेपालबाट कूल ४ खेलाडीको सहभागिता रहेको छ । नेपालका […]

विश्व च्याम्पियनसिपमा मुक्केवाज भुपेन्द्र पराजित

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता भुपेन्द्र थापा आइवा पुरुष विश्व बक्सिङ च्याम्पिनसिपबाट बाहिरिएका छन् । सर्बियाको बेलग्रेडमा सुरु भएको च्याम्पियनसिपको दोस्रो दिन मंगलबार ६३.५ केजी तौल समूहमा भुपेन्द्र फ्रान्सेली खेलाडी हामरावीसँग ५–० ले पराजित भइका हुन् । पहिलो चरणअन्तर्गत तेस्रो राउन्ड सम्म चलेको खेलमा भुपेन्द्र २२ […]

पीएसजीमा कसले हान्छ पेनाल्टी ?

एजेन्सी – यो सिजनको समरसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा स्टार खेलाडीको बाहुल्यता भएको छ । विश्व फुटबलमा छुट्टै पहिचान बनाएका स्टार फरवार्ड, डिफेन्डर र गोलरक्षकले पीएसजी भरिएको छ । दुई साताअघि मात्रै विश्व फुटबलका हस्ती अर्जेन्टिनी लियोनेल मेस्सी फ्रि ट्रान्सफरमा पीएसजी पुगेका छन् । स्पेनिस सेन्टरब्याक सर्जियो रामोस पनि फ्रि एजेन्टमा रियल […]

रोनाल्डो ल्याउने पिएसजीको तयारी

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनाका कप्तान लिओनेल मेस्सीलाई क्लबमा अनुबन्ध गर्दै विश्व फुटबलकै सशक्त टोलीका रुपमा आफूलाई स्थापित गरेको छ । तर पिएसजीले यतिमै रोकिने संकेत भने दिएको छैन । मेस्सीको आगमनसँगै टोलीको आक्रमण विश्वकै उत्कृष्ट बनेकोमा दुइमत छैन । फ्रान्सेली राष्ट्रिय टोलीका युवा फरवार्ड किलियन एमबाप्पे र ब्राजिलका सुपरस्टार […]