रोनाल्डो ल्याउने पिएसजीको तयारी

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनाका कप्तान लिओनेल मेस्सीलाई क्लबमा अनुबन्ध गर्दै विश्व फुटबलकै सशक्त टोलीका रुपमा आफूलाई स्थापित गरेको छ । तर पिएसजीले यतिमै रोकिने संकेत भने दिएको छैन । मेस्सीको आगमनसँगै टोलीको आक्रमण विश्वकै उत्कृष्ट बनेकोमा दुइमत छैन । फ्रान्सेली राष्ट्रिय टोलीका युवा फरवार्ड किलियन एमबाप्पे र ब्राजिलका सुपरस्टार […]

सम्बन्धित सामग्री

साउदी प्रो लिगमा धेरै पारिश्रमिक पाउने खेलाडी

क्रिस्टियानो रोनाल्डो (अल नासेर) प्रतिसाता पारिश्रमिक : ३.४ मिलियन पाउन्ड साउदी प्रो लिगमा भूकम्प ल्याउने खेलाडी पोर्चुगलका रोनाल्डो हुन् । युरोपियन फुटबलमा रमाउने रोनाल्डो साउद प्रो लिगमा जान्छन् भन्ने विश्वास कसैले गरेका थिएनन् ।...

कतार विश्वकपलाई यादगार बनाउने मुडमा छन् मेस्सी–रोनाल्डो

विश्व फुटबलमा उदीयमान खेलाडीहरु आफ्नो फुटबल यात्रामा नयाँ पन ल्याउने योजनामा छन् । उनीहरु कतार विश्वकप २०२२ मा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ पुस्ताको विश्व फुटबलमा बेग्लै छाप छोड्ने योजनामा छन् । लामो समयदेखि विश्व फुटबलमा राज गरेर बकेका लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र ग्याराथ बेल यो विश्वकपमा आफूलाई प्रमाणित गर्ने योजनामा छ । ३४ वर्षिय अर्जेन्टिनी स्टार मेस्सीलाई फुटबल करियरमा पहिलो विश्वकप जित्ने मौका छ । त्यस्तै पोर्चुगिज स्टार रोनाल्डोलाई पनि देशका  लागि पहिलो विश्वकप उप

कोम्यानको स्थानमा जाभी ल्याउने तयारी

एजेन्सी – बार्सिलोनाले रोनाल्डो कोम्यानको विकल्पका बारेमा यसअघि पनि सोचिसकेको थियो । त्यसमाथि बुधबार रायो भालेसानोसँग १–० ले पराजित भएपछि भने बार्सिलोनाले हारको केहि समयपछि नै कोम्यानलाई बर्खास्त गरेको थियो । क्लबका अध्यक्ष जोन लापोर्टाले पूर्व खेलाडी जाभी हर्नान्डेजलाई प्रशिक्षकका रुपमा भित्राउन चाहिरहेका छन् । एट्लिटको म्याड्रिडसँगको पराजयपछि नै लापोर्टाले जाभीलाई ल्याउन चाहिरहेका थिए । […]

युभेन्टसलाई पोग्बा दिएर रोनाल्डो ल्याने युनाइटेडको तयारी

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड क्रिष्टियानो रोनाल्डोलाई क्लबमा फर्काउने तयारीमा लागेको छ। बेलायती सञ्चारमाध्यमकाअनुसार मिडफिल्डर पाउल पोग्बा दिएर रोनाल्डो ल्याउने युनाइटेडको तयारी छ। पाँचपटकका बालोन डी’ओर विजेता रोनाल्डोले तीन फरक क्लबका लागि १०० भन्दा बढी गोल गरेका छन्। तर जारी सिजनमा उनले युभेन्टसमा राम्रो प्रभाव देखाउन सकेनन्। रोनाल्डो युनाइटेडबाट २००९ मा रियाल मड्रिड गएका थिए।

‘बार्सिलोनामा एउटा चक्र पूरा भयो, अब ठूलो परिवर्तन हुन्छ’

यस सिजनको अन्त्यसँगै बार्सिलोनामा ठूलो परिवर्तन ल्याउने वाचा क्लबका अध्यक्ष जोआन लापोर्टाले गरेका छन् । बार्सिलोना यस सिजन ला–लिगा उपाधिको दौडबाट बाहिरिइसकेको छ । त्यसकारण प्रमुख प्रशिक्षक रोनाल्डो कोम्यानमाथि दबाब पनि बढिरहेको छ । यस सिजन लिगमा बार्सिलोनाले अन्तिम खेल खेल्न बाँकी छ र सम्भवत  शनिबार हुने इबरविरुद्धको त्यस खेलपछि प्रशिक्षक कोम्यान टिमसँग अलग हुन पनि सक्छन् ।‘नतिजा र प्रदर्शनलाई आधार मानेर सिजनको अन्त्यमा मुल्याङ्कन गर्नेछु भनेर मैले पहिल्यै भनिसकेको छु,&rsqu