विश्व प्रशिद्ध फेसन डिजाइनर थिएरी मुग्लरको निधन

विश्व प्रशिद्ध फेसन डिजाइनर थिएरी मुग्लरको निधन भएको छ । फ्रान्सेली डिजाइनर थिएरीको ७४ वर्षको उमेरमा निधन भएको उनको आधिकारिक सामाजिक सञ्जाल एकाउन्टबाट जानकारी दिइएको हो । सन् १९४० र ५० को दशकको ग्ल्यामरबाट प्रभावित भएका लुगा डिजाइनका लागि उनी प्रशिद्ध थिए । उनले डिजाइन गरेका लुगा लेडी गागा, डेविड बोवीसहितले लगाएका छन् । उनले […]