विश्व इतिहासमा आजः क्युबेक युद्धदेखि फ्रान्सेली राजदूतको अपहरणसम्म

आज २०७९ साल भदौ २८ गते मंगलबार। सन् २०२२ को सेप्टेम्बर १३ तारिख। आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन्। – सन् २००७ सेप्टेम्बर १३ मा साधारण सभाले आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र ‘यूएनडीआरआईपी’ ग्रहण गरेको थियो। – सन् १९९३ सेप्टेम्बर १३ मा ओस्लो सम्झौतामा हस्ताक्षर गरिएको थियो। सो सम्झौताअनुरुप […]