काठमाडौं । ‘अनागरिक’ फिल्मबाट फिल्म निर्देशन थालेका रामबाबु गुरुङ अहिले नेपाली फिल्म क्षेत्रका महंगामध्येका निर्देशक हुन् । उनी निर्देशित ‘कबड्डी’का तीनै श्रृंखलाले घरेलु बक्स अफिस मात्र नभएर विदेशी बजारमा समेत राम्रो कमाइ गरेका छन् । ‘कबड्डी’को चौथो श्रृंखला शुक्रबारदेखि नेपालसहित झण्डै एकदर्जन मुलुकमा रिलिज हुँदैछ । रिलिजको पूर्वसन्ध्यामा निर्देशक गुरुङले दर्शकमाझ कबड्डी श्रृंखलाको लोकप्रियता, सान्दर्भिकता […]