दयाहाङलाई लिएर ‘म हुँ डिग्री माइला’ बनाउँदै रामबाबु गुरुङ

काठमाडौं : अभिनेता दयाहाङ राईको मुख्य भूमिकामा नयाँ फिल्म बन्ने भएको छ। ‘कबड्डी’ का हिट सिरिजहरु निर्देशन गरिसकेका रामबाबु गुरुङले दयाहाङलाई लिएर ‘म हुँ डिग्री माइला’ बनाउन लागेका हुन्। गुरुङले चैत २४ गते ‘म हुँ डिग्री माइला’ नामबाट चलचित्र विकास बोर्डबाट निर्माण इजाजत समेत लिइसकेका छन। बाँसुरी फिल्मस् प्रोडक्सन ब्यानरबाट निर्माण…

सम्बन्धित सामग्री

‘डिग्री माइला’ पुनः सम्पादनसहित ओटीटीमा रिलिज

काठमाडौं । नेपाली ओटीटी प्लाटफर्म ‘सिनेमाघर’मा रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ रिलिज भएको छ । पुनः सम्पादन गर्दै फिल्मलाई स्ट्रिमिङ गरिएको जनाइएको छ । हलमा रिलिज भइसकेको यो फिल्मलाई कबड्डी र …

तीन हल बुक गरेर ‘डिग्री माइला’ को भव्य प्रिमियर, को-को आए कलाकार ? (तस्बिरहरू)

काठमाडौं । रामबाबु गुरुङ निर्देशित बहुप्रतिक्षित चलचित्र ‘डिग्री माइला’ आजबाट प्रदर्शनमा आउँदैछ । हिजो साँझ सो चलचित्रको बिग मुभिजमा प्रिमियर गरियो । चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ । भव्य रुपमा आयोजित प्रिमियर हेर्न नेपाली चलचित्रकर्मी, कलाकार, पत्रकार तथा नेताको बाक्लो भिड लागेको थियो । बिग मुभिजका तीनवटै हल बुक गरेर चलचित्र देखाइएको हो । प्रिमियरको […]

हलमा लागे ‘डिग्री माइला’ र ‘द रेड सुट्केस’

काठमाडौं । शुक्रबार नेपालभर दुई नयाँ फिल्म रिलिज भएका छन् । रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला : एमए थर्ड क्लास’ र फिडेल देवकोटा निर्देशित ‘द रेड सुट्केस’ हलमा लागेका छन् । अलग जनराका यी फिल्म दर्शकलाई …

दयाहाङ र आँचलको मुख्य भूमिका रहेको चलचित्र ‘डिग्री माइला’ आजदेखि प्रदर्शनमा

काठमाडौं । वर्षकै प्रतीक्षित सिनेमा ‘डिग्री माइला’ आजदेखि प्रदर्शनमा आएको छ । निर्देशक रामबाबु गुरुङको निर्देशनमा रहेको सो चलचित्रमा दयाहाङ राई र आँचल शर्माको पढाइलाई प्रस्तुत गरिएको छ। चलचित्रलाई देशभरका हलहरूले उच्च शो दिएका छन् । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको हिट जोडीका कारण डिग्री माइलाको पखाईमा रहेको दर्शकले आजदेखि हलमा गएर हेर्न […]

‘डिग्री माइला’ ४० अमेरिकी हलमा दैनिक शोसहित प्रदर्शन हुने

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ नेपालसँगै अमेरिकामा पनि रिलिज हुने भएको छ । निर्माताले विज्ञप्ति जारी गर्दै यो फिल्म अमेरिकी डायस्पोरामा समेत प्रदर्शनमा आउन लागेको जनाएका छन् । अप्रिल ११ देखि अमेरिकामा फिल्मको …

‘डिग्री माइला’ को ट्रेलर- ‘कबड्डी’ को धङधङीबाट मुक्त, दयाहाङको भूमिकामा नयाँपन

काठमाडौं । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको जोडीले दिने जुनसुकै ‘प्रडक्ट’ मा दर्शकको उच्च अपेक्षा हुन्छ । कबड्डी सिरिजबाट स्थापित यो ‘कम्बो’ को पछिल्लो निर्माणाधीन फिल्म हो- डीग्री माइला- एम ए थर्ड क्लास । प्रतीक्षित फिल्मको सूचीमा परिसकेको ‘डिग्री माइला’ को ट्रेलर आज रिलिज गरिएको छ । चार मिनेटभन्दा लामो ट्रेलर हेर्दा कबड्डी […]

‘डिग्री माइला’को गीत ‘सुस्त सुस्त’मा दयाहाङ र आँचलको प्रेमभाव

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘सुस्त सुस्त’ बोलको यो गीत रोमान्टिक लाग्छ । मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई भिडियोमा रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । गीतमा एसडी योगीको संगीत, दिल्लु चम्लागाईंको शब्द रचना, योगी र विज्ञानी पराजुलीको स्वर समावेश […]

‘डिग्री माइला’ को टिजरमा दयाहाङको अंग्रेजी परीक्षा

काठमाडौं । रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ को टिजर रिलिज भएको छ । आज सार्वजनिक टिजरमा मुख्य पात्र दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ । टिजरमा दया आँचलसँग गीतमा देखिन्छन् । अन्त्यमा दयाले आफ्ना बाबुलाई आफूले चौधरी ग्रुपले मासिक ४ लाखको जागिर प्रस्ताव लत्याएको भनेको दृश्यसमेत देखाइएको […]

यस्तो छ ‘डिग्री माइला’को टिजर

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को टिजर सार्वजनिक भएको छ। टिजरमा शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खल जाँच लिएको देखाइएको छ।  टिजरमा...

रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ वैशाख १ मा आउने

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ आगामी नयाँ वर्षमा रिलिज हुने भएको छ । निर्माण कम्पनी बाँसुरी फिल्म्सले आगामी वैशाख १ गते दयाहाङ राई स्टारर फिल्म रिलिज हुने जानकारी दिएको छ । यसअघि यो फिल्म आगामी दशैंमा रिलिज हुने घोषणा गरिएको थियो । दयाहाङ राई निर्देशित चर्चित नाटक ‘डिग्री […]