काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को पहिलो गीत ‘माया रैछ र भर रैछ नि’ सार्वजनिक भएको छ । कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा सदिक्क्षा कट्टेलले पनि आवाज दिएकी छन् । गीतले पारिवारिक प्रेमको आभास दिलाउँछ । चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीको जोडी बाँधिएको छ । यी दुई पाका […]