काठमाडौँ – मुलुकभर तथा संसारका २०० बढी मुलुकमा व्यापक रुपमा कारोबार विस्तार गरिरहेको ई–सेवा मनी ट्रान्सफर र कतारस्थित मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्जमा संसारभर अब्बल युनिमोनीबीच रेमिट्यान्स् सम्झौता भएको छ। यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनीको कतारमा रहेका ९ वटा शाखामा गई ई–सेवा मनी ट्रान्सफरको माध्यम हुँदै नेपालमा पैसा पठाउन सक्ने छन्। युनिमोनीका शाखाबाट […]