ई–सेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको युएईस्थित लुलु इन्टरनेसनल एक्सचेन्जबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ ।सम्झौतासँगै युएईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाहलगायत युएई का सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीले लुलु इन्टरनेसनल एक्सचेन्जमार्फत नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् ।उनीहरूले युएई भरी रहेका लुलुका ८४ वटा शाखामध्ये कुनै पनि […]