ई–सेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी युनिमोनीसँग रेमियान्स भुक्तानी सम्झौता गरेको छ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनी मार्फत नेपाल पैसा पठाउन सक्नेछन् । युनिमोनीका कतारमा भएका ९ वटा शाखाबाट नेपालका ६० भन्दा धेरै बैंकमा वा इवा वालेटमा तत्काल रकम पठाउन सकिन्छ ।त्यस्तै, युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स नेपालभरी रहेका इवा मनी ट्रान्सफरका १० हजारभन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिन्छ । पठाएको नगद रेमिट्यान्स भुक्