इमिरेट्स इन्डियासँग ई–सेवा मनी ट्रान्सफरले गर्‍यो सम्झौता, यूएईका ३३ शाखामार्फत नेपालमा रेमिट्यान्स पठाउन सकिने

ई–सेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्स्को इमिरेट्स इन्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सम्बन्धित सामग्री

ई–सेवा र लुलु एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

काठमाडौ । ई–सेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको यूएई स्थित लुलु इन्टरनेसनल एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै, युएईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाहलगायत युएईका सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीहरूले लुलु इन्टरनेसनल एक्सचेन्जमार्फत नेपालमा रेमिट्यान्स् पठाउन सक्ने भएका छन् । यूएईभरि रहेका लुलुका ८४ […]

ई–सेवा मनी ट्रान्सफर र कतारको युनिमोनी एक्सचेन्जबीच सम्झौता

ई–सेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी युनिमोनीसँग रेमियान्स भुक्तानी सम्झौता गरेको छ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनी मार्फत नेपाल पैसा  पठाउन सक्नेछन् ।  युनिमोनीका कतारमा भएका ९ वटा शाखाबाट नेपालका ६० भन्दा धेरै बैंकमा वा इवा वालेटमा तत्काल रकम पठाउन सकिन्छ ।त्यस्तै, युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स नेपालभरी रहेका इवा मनी ट्रान्सफरका १० हजारभन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिन्छ । पठाएको नगद रेमिट्यान्स भुक्

ई–सेवा मनी ट्रान्सफर र युकेस्थित सिफ्ट फाइनान्सियल सर्भिसबीच सम्झौता

काठमाडौँ– ई–सेवा मनी ट्रान्सफर र युकेस्थित सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढी देशबाट सहजै रेमिट्यान्स पठाउन सकिन्छ। विदेशमा रहेका नेपालीले सिफ्टमार्फत नेपालका कुनै पनि बैंक खातामा तथा ई–सेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन्। नेपालीले सिफ्टमार्फत पठाएको रकम ई–सेवा […]