श्रम अडिट पेस गर्ने रोजगारदाता बढ्दै

सरकारले दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न रोजगारदाता तथा प्रतिष्ठान क्षेत्रमा श्रम अडिट र निरीक्षणलाई बढाउने योजना सुरु गरेसँगै श्रम अडिट पेस गर्ने रोजगारदाताको सङ्ख्या वृद्धि भएको छ । मर्यादित श्रम सम्बन्धलाई सुधार गर्दै एसडिजी लक्ष्य हासिल गर्न रोजगारदाता तथा प्रतिष्ठान क्षेत्रमा श्रम अडिट र निरीक्षणलाई बढाउने कार्यलाई प्राथमिकता दिएसँगै श्रम अडिट गर्ने रोजगारदाताको सङ्ख्या बढेको हो । श्रम तथा व्यवसाय सुरक्षा विभागका अनुसार श्रम ऐन, नियमावली र छ वर्षअघि का

सम्बन्धित सामग्री

रोजगारदाता कम्पनीका कामदारको मृत्यु, काम ठप्प

काठमाडौं । साउदीमा रोजगारदाता कम्पनीको लापर्बाहीले गर्दा झापाका राजु विश्वकर्माको मृत्यु भएको छ । करिब एक महिनादेखि बिरामी परेका विश्वकर्माको कम्पनीले समयमै उपचार नगर्दा मृत्यु भएको हो । साउदीको जेद्धामा रहेको साउदी एम्कोर कम्पनीमा पाँच महिनादेखि कार्यरत रहेका उनी बिरामी परेको र कम्पनीसँग उपचार गर्न आग्रह गर्दा अस्पताल जानु भनेको र अस्पताल जाँदा खाली प्यानाडोल […] The post रोजगारदाता कम्पनीका कामदारको मृत्यु, काम ठप्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कतारमा ४९ प्रतिशत नेपालीको पासपोर्ट रोजगारदाता कम्पनीसँग

काठमाडौं । कतारमा कार्यरत नेपालीमध्ये ४९ प्रतिशतको राहदानी (पासपोर्ट) रोजगारदाता कम्पनीले राख्ने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) ले कतारमा गरेको अध्ययनअनुसार ४९ प्रतिशत श्रमिकको राहदानी (पासपोर्ट) रोजगारदाता कम्पनीसँगै रहेको पाइएको हो । ४९ प्रतिशतले तोकिएको तलब सुविधा पाएनन् आईटीयूसीले कतारमा काम गरिरहेका ३४५ जनासँग गरिएको कुराकानीमा आधारित सो अध्ययनले ४९ प्रतिशत […] The post कतारमा ४९ प्रतिशत नेपालीको पासपोर्ट रोजगारदाता कम्पनीसँग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पुराना श्रमिक लैजान कोरियन रोजगारदाता अनिच्छुक

कोरियाका रोजगारदाता पुराना नेपाली श्रमिक लैजान अनिच्छुक देखिएका छन् । कोरिया सरकारको अहिलेको व्यवस्थाअनुसार एउटा नेपाली श्रमिक कोरियामा दुई कार्यकालसम्म बस्न पाउँछ । अर्थात्, नौ वर्ष ६ महिना कोरियामा बसेर काम गर्न...

भारतको रक्षा मन्त्रालय विश्वको सबैभन्दा ठूलो रोजगारदाता

काठमाडौँ- भारतको रक्षा मन्त्रालय विश्वकै सबैभन्दा ठूलो रोजगारदाता संस्था रहेको पाइएको छ । हालै स्टाटिस्टा नामक संस्थाले सार्वजनिक गरेको तथ्यांकमा भारतको रक्षा मन्त्रालय संसारकै सबैभन्दा ठूलो रोजगारदाता संस्था रहेको उल्लेख छ । भारतको सैन्य क्षेत्रमा कार्यरत सैनिक, जगेडा सैनिक र नागरिक जनशक्ति गरी रक्षा मन्त्रालयको मातहतमा २९ लाख २० हजारभन्दा धेरैले रोजगारी पाएका छन् । […]

अबदेखि पुन: श्रम स्वीकृति रोजगारदाता देशबाटै लिन पाइने

काठमाडौं : वैदेशिक रोजगारीमा कार्यरत श्रमिकले रोजगारदाता देशबाटै श्रम स्वीकृत लिन  पाउने भएका छन्।  एकपटक श्रम स्वीकृति लिएर विदेशमा रहेका नेपालीले रोजगारदाता देशबाट पुन: श्रम स्वीकृत लिन  सक्ने गरी अनलाइन प्रणालीको विकास गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगार ऐन,२०७४ बमोजिम वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले अनिवार्य रूपमा श्रम स्वीकृत लिनुपर्ने कानुनी व्यवस्था छ। यसअघि  एकपटक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गए

सात ठूला रोजगारदाता कार्यवातावरण व्यवस्थापनमा छनोट

सरकारले यस वर्ष अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले घोषणा गरेको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी महासन्धि अनुसारको कार्यवातावरण व्यवस्था गर्ने औद्योगिक प्रतिष्ठान (रोजगारदाता) घोषणा गरेको छ ।

साउदीमा आप्रवासीले एक वर्षभित्रै रोजगारदाता परिवर्तन गर्न पाउने

दोहा – नेपाली श्रमिकको श्रम गन्तव्य रहेको साउदी अरबले नेपालीलगायत अन्य आप्रवासी कामदारले साउदी प्रवेश गरेको एक वर्षभित्रै रोजगारदाता परिवर्तन गर्न पाउने नियम ल्याएको छ । साउदी अरबको मानव संसाधन तथा समाज विकास मन्त्रालयले आप्रवासी कामदारहरूलाई करार अवधि पुरा भएपछि साबिकको रोजगारदाताको स्वीकृति नलिएरै तथा साउदी प्रवेशको पहिलो एक वर्षभित्रै पनि रोजगारदाता कम्पनीले स्वीकृति दिएमा […]

कतारमा रहेका नेपाली श्रमिकले यसरी परिवर्तन गर्न सक्छन् रोजगारदाता

दोहा- के तपाईं कतारमा हुनुहुन्छ ?, कतारमा रहेर रोजगारदाता परिवर्तन गर्न चाहनुहुन्छ ? । यदि चाहनुहुन्छ भने कतार सरकारले रोजगारदाता परिवर्तन गर्न पाउने नियम ल्याएको छ । यो नियम अनुसार तपाईँ यदि रोजगारदाता परिवर्तन गर्न चाहेमा पहिलो रोजगारदाताको अनुमति चाहिँदैन । तपाईँको इच्छा अनुसार काम परिवर्तन गर्न सक्नुहुन्छ । कम्पनी परिवर्तन बारे सेन्टर फर माइग्रेसन […]

सामाजिक सुरक्षा कोषमा १३ हजार रोजगारदाता आबद्ध

काठमाडौं। सामाजिक सुरक्षा कोषमा देशभरका १३ हजार ७६० रोजगारदाता आबद्ध भएका छन्। वैशाख ९ गतेसम्ममा सातै प्रदेशका १३ हजारभन्दा बढी रोजगारदाता आबद्ध भएका हुन्। सबैभन्दा बढी बागमती प्रदेशका ९ हजार १८९ रोजगारदाता यसमा आवद्ध छन्। यस्तै, यस अवधिमा सातवटै प्रदेशका एक लाख ९९ हजार ९०० योगदानकर्ता आबद्ध भइसकेका छन्।