दोहा- के तपाईं कतारमा हुनुहुन्छ ?, कतारमा रहेर रोजगारदाता परिवर्तन गर्न चाहनुहुन्छ ? । यदि चाहनुहुन्छ भने कतार सरकारले रोजगारदाता परिवर्तन गर्न पाउने नियम ल्याएको छ । यो नियम अनुसार तपाईँ यदि रोजगारदाता परिवर्तन गर्न चाहेमा पहिलो रोजगारदाताको अनुमति चाहिँदैन । तपाईँको इच्छा अनुसार काम परिवर्तन गर्न सक्नुहुन्छ । कम्पनी परिवर्तन बारे सेन्टर फर माइग्रेसन […]