भारतको रक्षा मन्त्रालय विश्वको सबैभन्दा ठूलो रोजगारदाता

काठमाडौँ- भारतको रक्षा मन्त्रालय विश्वकै सबैभन्दा ठूलो रोजगारदाता संस्था रहेको पाइएको छ । हालै स्टाटिस्टा नामक संस्थाले सार्वजनिक गरेको तथ्यांकमा भारतको रक्षा मन्त्रालय संसारकै सबैभन्दा ठूलो रोजगारदाता संस्था रहेको उल्लेख छ । भारतको सैन्य क्षेत्रमा कार्यरत सैनिक, जगेडा सैनिक र नागरिक जनशक्ति गरी रक्षा मन्त्रालयको मातहतमा २९ लाख २० हजारभन्दा धेरैले रोजगारी पाएका छन् । […]

सम्बन्धित सामग्री

रुसी सेनालाई घरभित्रै फौजी विद्रोहीको चुनौती

युक्रेनविरुद्धको हमलामा रुसी सेनाले मोहराका रूपमा प्रयोग गर्दैर् आएको निजी अर्धसैनिक सेनाले विद्रोह गरेको छ । रुसी रक्षा मन्त्रालय र सैन्य नेतृत्वलाई अपदस्थ गर्ने घोषणाका साथ मस्कोतर्फ अघि बढेको विद्रोही फौजले राष्ट्रपति भ्लादिमिर पुटिनको २२ वर्षे शासनमा सबैभन्दा ठूलो चुनौती खडा गरेको छ, यद्यपि शनिबार राति भने विद्रोही कमान्डरले मस्कोतर्फको यात्रा रोक्न आदेश दिएका छन् ।

एजेन्सीहरू