बाँदर धपाउन किसानलाई उपकरण

काठमाडौँ,१३ साउन । खोटाङको खोटेहाङ गाउँपालिकाका किसानलाई बाँदर धपाउन उपकरण निःशुल्करुपमा वितरण गरिएको छ । बाँदरले अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि उनीहरुलाई उपकरण उपलब्ध गराइएको हो । किसानलाई लक्षित गर्दै वडा नं ४ बडकादिया र वडा नं ७ खोटाङबजारका किसानलाई युपिभिसी पाइपबाट निर्माण गरिएको उपकरण वितरण गरिएको हो । बडकादियाले र खोटाङबजारका दश÷दश किसानलाई […]

सम्बन्धित सामग्री

पर्वतको पैयुँ पालिकामा बाँदर धपाउन कर्मचारी !

पर्वत– पर्वतका केही भागमा बाँदर आतङ्क बढेपछि दक्षिण पर्वतको पैयुँ गाउँपालिकाले बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने भएको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो । पैयुँ गाउँपालिकाको सोमबार सम्पन्न १३औँ गाउँसभाले सातवटै वडामा बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजीव […]

अनुसन्धानकर्मीलाई झुक्याइरहेका बाँदर !

नियन्त्रणका अनेक जुक्ति लगाउँदासमेत गाउँघरमा बाँदर आतंक किन ज्यूँको त्यूँ छ ? बाँदर धपाउन घरेलु उपाय रच्ने किसानदेखि, यन्त्र–उपकरण बनाउने वैज्ञानिक र अनुसन्धानकर्मीसम्मलाई यो प्रश्नले चिमोटिरहेको छ ।

स्थानिय भन्छन्, बाँदर भगाउनेलाई भोट

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–२ दमेक बडडाँडाका स्थानीयलाई विहान÷दिउँसोको समय घर भेटाउन कठिन हुन्छ ।हरेक दिन बाँदर धपाउन स्थानीय खेतबारीमा जाने हुँदा एकै पटक घरकै सदस्य भेट हुँदैनन । आलोपालो गरेर परिवारका सदस्य विहान र दिउँसो खेतबारीमा जाने हुँदा परिवारका सदस्य एकै पटक भेटिने भनेको बेलुकीको खाना खाने समयमा मात्रै हो । किसानहरु बाँदर धपाउन […] The post स्थानिय भन्छन्, बाँदर भगाउनेलाई भोट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नीलगाई र बाँदर धपाउन ‘ट्राई मेथाइल अमिन’ रसायन प्रभावकारी

किसानको अन्नबालीमा नोक्सान पुर्‍याउँदै आएको नीलगाई र बाँदर धपाउन नयाँ रासायनिक पदार्थको प्रयोग गर्न सकिने विधि पत्ता लागेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का अनुसन्धानकर्ता वैज्ञानिक डा. उज्ज्वलकुमार सिंह कुशवाहाले...

लमजुङका किसानलाई बाँदर धपाउन बन्दुक

लमजुङको दोर्दी गाउँपालिकाले कृषकलाई बाँदर धपाउन बन्दुक वितरण गरेको छ। गाउँपालिकाका ९ वटै वडाका कृषकहरूलाई ८० प्रतिशत अनुदानमा बाँदर धपाउने बन्दुक वितरण गरिएको हो।बाँदरले आतंक मच्चाएपछि किसानहरूले अधिकांश खेतीयोग्य जमिन बाँझो छाडेका छन्। टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका बालीनालीसमेत बाँदरले नष्ट गर्न थालेपछि किसानले खेती गर्न छाडेका हुन्। बाँदर धपाउने बन्दुक वितरणले राहत महशुस भएको दोर्दीका किसान राम बहादुर थापा बताउँछन् ।राष्ट्रिय आविष्कार केन्द्रबाट प्रति बन्दुक दुई हजार सात

लमजुङका किसानलाई बाँदर धपाउन बन्दुक

काठमाडाैँ- लमजुङको दोर्दी गाउँपालिकाले कृषकलाई बाँदर धपाउन बन्दुक वितरण गरेको छ। गाउँपालिकाका ९ वटै वडाका कृषकहरूलाई ८० प्रतिशत अनुदानमा बाँदर धपाउने बन्दुक विरतण गरिएको हो। बाँदरले आतंक मच्चाएपछि किसानहरूले अधिकांश खेतीयोग्य जमिन बाँझो छाडेका छन्। टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका बालीनालीसमेत बाँदरले नष्ट गर्न थालेपछि किसानले खेती गर्न छाडेका हुन्। बाँदर धपाउने बन्दुक […]

दोर्दीका किसानलाई बाँदर धपाउन बन्दुक वितरण

लमजुङको दोर्दी गाउँपालिकाले कृषकलाई बाँदर धपाउन बन्दुक वितरण गरेको छ। गाउँपालिकाका ९ वटै वडाका कृषकहरूलाई ८० प्रतिशत अनुदानमा बाँदर धपाउने बन्दुक विरतण गरिएको हो। अन्न, तरकारी, फलफूललगायत बालीनाली बाँदरले सखाप पारेपछि...

बन्दुक पड्केको सुनेर भाग्न छाडे बाँदर !

काठमाण्डाै – अघिल्लो वर्ष २०७७ सालमा स्याङ्जाको पुतलीबजार नगरपालिकाले बाँदर धपाउन किसानलाई बन्दुक बाँड्यो । तर, पछिल्लो वर्ष २०७८ सम्म आइपुग्दा बन्दुकको आवाज सुनेर बाँदर भाग्न छाडे । नगरपालिकाले दुई सय ९५ टोलमा विभिन्न थरी गरी पाँच लाख रुपैयाँ बराबरको निःशुल्क बन्दुक बाँड्यो । एक टोल एक बन्दुक नगरपालिकाको बन्दुक बाँड्ने मापदण्ड थियो । तर, आवश्यकता हेरी केही टोलमा दुई/तीन वटा पनि बन्दुक बाँडेको छ नगरपालिकाले । बन्दुकको आवाज सुनेर केही दिन त बाँदर भागे पनि । तर बन्दुकले केही नगर्ने रहेछ भन्ने थाहा पाएपछि ...

‘बाँदर धपाउन कुकुर लिएर आउनुस्’

सिन्धुपाल्चाेक – बाँदर नियन्त्रणका लागि पाँचपोखरी थाङपाल गाउँपालिका ३ भोताङले ‘बाँदर धपाऔँ बालिनाली बचाऔँ’ अभियान सुरु गर्ने भएको छ । वडाले हरेक घरधुरीबाट एक जनासहित कुकुर पनि लिएर आउन अनुरोध गरिएको छ ।   वडा कार्यलयले आज मङ्गलवार एक सूचना जारी गर्दै बाँदर धपाउने कार्यमा सहयोग गर्न आग्रहसमेत गरेको छ । वडाका विभिन्न टोलबाट बाँदरले बालिनाली नष्ट गरेको भन्ने गुनासो आएकोले अभियान सुरु गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले जानकारी दिनुभयो ।  बाँदर नियन्त्रणका लागि एक पटक अभ्यास गर्न लाग...

बाँदर धपाउन कुकुरसहित आउन घरघरमा वडाको निम्तो

सिन्धुपाल्चोक : पाँचपोखरी थाङ्पाल गाँउपालिका-३ भोताङमा बाँदरले बालीनाली सखाप पार्न थालेपछि बाँदर धपाउन वडाका सबै घरलाई बाँदर धपाउन निम्तो दिएको छ। वडाले एक सूचना प्रकाशन गर्दै बाँदर धपाउन भोलि साउन ५ गते बिहान ८ बजे वडाका प्रत्येक घरबाट १ जना व्यक्ति र कुकुर हुने परिवारले कुकुरसमेत लिएर आउन अनुरोध गरेको छ। 'बाँदर धपाऔं, बालीनाली बचाऔं' भन्ने अभियान नै सञ्चालन गरेर वडाले बाँदर धपाउन लागेको हो।'वडाका सबै टोलबाट बाँदरले बालीनाली नष्ट गरेको गुनासो आएपछि बाँदरलाई