नीलगाई र बाँदर धपाउन ‘ट्राई मेथाइल अमिन’ रसायन प्रभावकारी
किसानको अन्नबालीमा नोक्सान पुर्याउँदै आएको नीलगाई र बाँदर धपाउन नयाँ रासायनिक पदार्थको प्रयोग गर्न सकिने विधि पत्ता लागेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का अनुसन्धानकर्ता वैज्ञानिक डा. उज्ज्वलकुमार सिंह कुशवाहाले...