रुसी हमलापछि झण्डै ९ लाख युक्रेनीले देश छाडे

१८ फागुन, काठमाडौं । रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि भौतिक एवं मानव क्षति बढ्ने क्रम जारी छ । सुरक्षा एवं सहयोग खोज्दै शरणार्थीको रुपमा अन्य मुलुक प्रवेश गर्ने युक्रेनीहरूको संख्या समेत ह्वात्तै बढ्न थालेको छ । शरणार्थीका लागि संयुक्त राष्टसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)ले बिहीबारयता शरण खोज्दै अन्य मुलुक प्रवेश गर्नेको संख्या साढे ८ […]

सम्बन्धित सामग्री

राष्ट्रपतिले देश छाडे, निसानामा प्रधानमन्त्री

श्रीलंकाका राष्ट्रपतिले बुधबार सबेरै देश छाडेपछि प्रदर्शनकारीको निसाना प्रधानमन्त्री बनेका छन्। यसअघि बुधबार राजीनामा गर्ने वाचा गरेका राष्ट्रपति गोटबाया राजपाक्षे पत्नीसहित सैनिक विमानबाट मालदिभ्स पुगेको एयरफोर्सले विज्ञप्तिमार्फत जनाएको छ।...

श्रीलंकाका राष्ट्रपतिले देश छाडे

एजेन्सी – श्रीलंकाका राष्ट्रपतिले देश छाडेका छन्। श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका छन्। ७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ। उनीसँगै पत्नी र एक जना गार्ड पनि रहेका बताइएको छ। राजपाक्षेको प्रस्थानले श्रीलंकामा […]

युक्रेन युद्धः पछिल्लो २४ घन्टामा ४० हजारले देश छाडे

युक्रेनमाथि रुसी हमला भएपछि अहिलेसम्म ४२ लाख युक्रेनीले देश छोडेका छन् । राष्ट्रसंघले सोमबार सो जानकारी दिएको हो । राष्ट्रसंघका अनुसार पछिल्लो २४ घन्टामा मात्र ४० हजारले देश छाडेका छन् ।

युक्रेन युद्ध : पछिल्लो २४ घन्टामा ४० हजारले देश छाडे

युक्रेनमाथि रुसी हमला भएपछि अहिलेसम्म ४२ लाख युक्रेनीले देश छोडेका छन् । राष्ट्रसंघले सोमबार सो जानकारी दिएको हो । राष्ट्रसंघका अनुसार पछिल्लो २४ घन्टामा मात्र ४० हजारले देश छाडेका छन् ।  राष्ट्रसंघको उच्चायुक्तको कार्यलयका अनुसार मात्र पाँच सातामा ४१ लाख ७६ हजार ४०१ युक्रेनीले देश छाडेका छन् । देश छाड्नेहरू मध्ये ९० प्रतिशत महिला तथा बालबालिका छन् । सरकारले १८ देखि ६० वर्षका पुरुषलाई सैन्य भर्नाका लागि आह्वान गरेकाले उनीहरूले चाहेर पनि देश छाड्न पाएका छैनन् ।  युद्ध भएपछि १५८ बाल

युक्रेनमाथि रुसी हमलाः ३९ लाखले देश छाडे

युक्रेन युद्धका कारण ३९ लाख युक्रेनी देश छोडेर अन्य देशमा शरणार्थी बनेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरका अनुसार देश छोडेका शरणार्थीहरु थकित र निराश महसुस गरेका छन् । यूनएचसीआरका अनुसार मंगलबारसम्म ३९ लाख युक्रेनीले देश छाडेका छन् । पछिल्ला दिनमा शरणार्थीहरूको दैनिक प्रवाह ४० हजार छ । ‘निश्चित रूपमा विस्थापनको गति र मापनको हिसाबले यो पलायन युरोपमा दोस्रो विश्वयुद्धपछिकै अप्रत्यासित हो’, यूएनएचसीआरका प्रवक्ता म्याथ्यू साल्टमार्शले भने

अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे

अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडेका छन्। राष्ट्रपति अशरफ घानी ताजकिस्तानतर्फ लागेको बिबिसीले जनाएको छ।सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन्। आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि घानीले देश छाडेका हुन्।तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेको बिबिसीले जनाएको छ। आइतबार अपराह्ण अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको थियो।राष्ट्रपतिको कार्यालयले पाश्तो भाषामा गरेको ट्वीटमा लेखिएको छः "काबुलमा फाट्ट

अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडे

एजेन्सी। अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन्। तालिबान लडाकुहरू राजधानी काबुल पसेपछि गानी देश छाडेर ताजकिस्तानतर्फ लागेको अलजजिराले जनाएको छ। दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबानले कब्जामा लिएपछि गानी राजीनामा दिनुपर्ने दबाबमा थिए। यसअघि गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने बताएको थियो। तालिबान काबुल आइपुगेपछि आइतबार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेको देखिन्छ।

अफगानिस्तानका राष्ट्रपति घानीले देश छाडे

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् । उनी काबुलबाट ताजकिस्तान लागेको रोयटर्सले जनाएको छ ।  तालिवानी लडाकु काबुल प्रवेश गरेपछि घानीले देश छाडेका हुन् । घानीले गत बिहीबार तालिवानसँग सत्तासाझेदारीको प्रस्ताव...

अफगानी राष्ट्रपति घानीले देश छाडे

तालिबान फौज राजधानी काबुल प्रवेश गरेपछि अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। उनले आफ्नो कोर टिमसहित अफगानिस्तान छाडेका हुन्। उनी अफगानिस्तानबाट भागेर ताजिकिस्तान पुगेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। यसअघि उनले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न तयार रहेको जानकारी दिएका थिए। तालिवान समूहले राजधानी काबुलमा समेत नियन्त्रण जमाउन थालेपछि राष्ट्रपति घानी सत्ता हस्तान्तरणका लागि तयार […]

अफगानिस्तानका राष्ट्रपति घानीले देश छाडे

एजेन्सी, ३१ साउन । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालिवानले राजधानी काबुल कब्जा गर्न लागेपछि उनले देश छाडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । समाचार एजेन्सी एएनआईले घानीले अफगानिस्तान छाडेको जनाएको छ । उनी ताजिकिस्तान गएको त्यहाँका आन्तरिक मामला मन्त्रीले जनाएका छन् । घानीसहित अफगानिस्तानका मुख्य नेताहरुले देश छाडेको रिपोर्ट छ । […]