काठमाडौं । मछिन्द्रका व्यवस्थापक अनिल श्रेष्ठ दशरथ रंगशालाको गेट छिर्नेबित्तिकै सरासर पोस्ट तिर अघि बढे । उनले त्रिपुरेश्वरतर्फको पोस्टका दुवै पोलमा ढोगे । अनि ‘ड्रेसिङ रुम’मा छिरे । प्लेयर बक्समा पुगेपछि अगाडि गएर फेरि मैदानमा ढोगे ।
लिगका प्राय सबै खेलमा उनले खेल मैदान ढोक्छन् । तर आज उनले पोस्टको पोल पनि ढोगे । उनी...