लगातार दोस्रोपटक टुर दी फ्रान्सको उपाधि पोगाकरलाई

एजेन्सी। पुरानो साइक्लिङ प्रतियोगिता फ्रान्स दी टुरको उपाधि लगातार दोस्रोपटक जित्ने टाडेज पोगाकर पहिलो युवा खेलाडी बनेका छन्। स्लोभेनियाका २२ वर्षे पोगाकरको गत वर्ष डेब्यूमै उपाधि जितेका थिए। पोगाकरले डेनमार्कका जोन्स भिनगेगार्डलाई पाँच मिनेट २० सेकेन्डले पछि पारेका थिए। तेस्रो स्थानमा रहेका इक्वेडरका रिकार्ड कारापज सात मिनेट दुई सेकेन्डले पछि परे। जितपछि पोगाकरले भने,"रूटमा एक्लै कुद्न अदभूत महसुस हुनेरैछ।"

सम्बन्धित सामग्री

कतार लगातार दोस्रोपटक फाइनलमा

आयोजक कतार एएफसी एसियन कप फुटबल प्रतियोगितामा लगातार दोस्रोपटक फाइनलमा पुगेको छ । साबिक विजेतासमेत रहेको कतारले बुधबार राति भएको खेलमा इरानलाई ३–२ ले हराउँदै जोर्डनसँगको उपाधि भिडन्त पक्का गरेको हो ।...

विराटनगर अन्तर विद्यालयस्तरीय बास्केटबलको उपाधि लगातार दोस्रोपटक बिकेभिएमलाई

मोरङ- बालकल्याण विद्या मन्दिर (बिकेभिएम) ले विराटनगर अन्तर विद्यालयस्तरीय बास्केटबल कपमा लगातार दोस्रो पटक उपाधि जितेको छ। चौथो संस्करणमा बिकेभिएमको यो दोस्रो उपाधि हो। शुक्रबार विराटनगरको डिपिएस स्कुलको बास्केटबल कोर्टमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा बिकेभिएमले एभरेष्ट स्कुललाई २ अंकको अन्तरले पराजित गर्दै उपाधि रक्षा गर्‍याे। रोमाञ्चक फाइनलमा बिकेभिएमले ३९ अंक हासिल गर्दा एभरेष्ट ३७ अंक जोडेको […]

इन्टर मिलानले जित्यो कोपा इटालियनको उपाधि

काठमाडौं, जेठ ११ । कोपा इटालियाको उपाधि इन्टर मिलानले जितेको छ । गएराति भएको फाइनलमा फियोरेन्टिनालाई २–१ गोल अन्तरले पराजित गर्दै इन्टरले उपाधि उचालेको हो । इन्टरले लगातार दोस्रोपटक कोपा इटालियाको ट्रफी उचालेको हो । खेलको तेस्रो मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै फियोरेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । २९ औँ मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै […]

उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै, मेसीलाई अन्तिम अवसर

काठमाडौं । लियोनल मेसीले पहिलो पटक जित्छन् ? या केलियन एम्बाप्पेले लगातार दोस्रोपटक फिफा विश्वकप उपाधि जित्छन् ? यो प्रश्नको समाप्त आइतबार मध्यरातसँगै समाप्त हुनेछ । कतार दोहास्थित लुसेल मैदानमा फिफा विश्वकप २०२२ को फाइनल हुँदैछ । नेपाली समयअनुसार आइतबार राति पौने ९ बजे खेल सुरु हुनेछ । अर्जेन्टिना र फ्रान्स दुबै टोली तेस्रोपटक च्याम्पियन […] The post उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै, मेसीलाई अन्तिम अवसर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माल्दिभ्समा किरण उत्कृष्ट गोलकिपर, उपाधि जितेपछि प्रेमिकालाई विवाहको प्रस्ताव

काठमाडौं, साउन १७ । नेपाली राष्ट्रिय फूटबल टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा उत्कृष्ट गोलकिपर चुनिएका छन् । माजिया स्पोर्ट्स एण्ड रिक्रियसनलाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका किरणले लिगमा दोस्रोपटक उत्कृष्ट गोलकिपरको अवार्ड जितेका हुन् । यसअघि किरणले सन् २०१८ मा टिसी स्पोर्ट्सबाट लिगसँगै उत्कृष्ट गोलकिपरको अवार्ड जितेका […]

मच्छिन्द्र लगातार दोस्रोपटक लिग च्याम्पियन

मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । मच्छिन्द्र दुई खेलअगाडि नै लगातार दोस्रोपटक लिग च्याम्पियन बनेको हो । दशरथ रंगशालामा बुधबार नवप्रवेशी क्लब सातदोबाटो...

मच्छिन्द्र लगातार दोस्रोपटक 'ए' डिभिजन लिग च्याम्पियन

काठमाडौं : मच्छिन्द्र फुटबल क्लब लगातार दोस्रो पटक सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन बनेको छ। लिगमा दुई खेल बाँकी हुँदै मच्छिन्द्रले अपराजित रहँदै उपाधि जितेको हो। बुधबार भएको ११ औ चरणको खेलमा सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गर्दै मच्छिन्द्रले लगातार दोस्रोपटक च्याम्पियन बन्यो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार मछिन्द्रलाई जित दिलाउन नोर्लान नोभ्रुजोभले दोस्रो हाफमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो। खेलको ५३ औं मिनेटमा अजरबैजानका खेलाडी नोर्लानले निर्णायक गोल गरे। सुनिल

नेपाललाई एभीसी एसियन सेन्ट्रलको उपाधि

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमले बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा मंगलबार उपाधि जितेको छ । नेपालले ढाकास्थित मिरपुर साहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको फाइनल खेलमा उज्वेकिस्तानलाई ३–२ सेटले हराएको हो । योसँगै नेपालले लगातार दोस्रोपटक प्रतियोगितामा उपाधि जितेको छ । नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५– १० ले […]

जोकोभिचले जिते फ्रेन्च ओपनको उपाधि

एजेन्सी। सर्बियन स्टार नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन्। गएराति भएको पुरुष एकलको फाइनलमा ग्रिसका स्टेफानोस सिसिपासलाई ६-७, २-६,६-३,६-२ र ६-४ को सेटमा हराउँदै करियरमा दोस्रोपटक फ्रेन्च ओपन जितेका हुन्। जोकोभिचले सुरुका दुई सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जिते। फ्रेन्च ओपनको उपाधि राफेल नाडालले १३ पटक जितेका छन्।

नबिता लगातार सातौँपटक च्याम्पियन - Naya Patrika

नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र नबिता श्रेष्ठले राखेप च्याम्पियनसिपअन्तर्गत ३९औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको एकल उपाधि शनिबार जितेका छन् । पुरुषतर्फ स्यान्टुले लगातार दोस्रोपटक उपाधि जते । नबिताले महिला एकलमा लगातार...पूरा पढ्नुहोस् »