नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र नबिता श्रेष्ठले राखेप च्याम्पियनसिपअन्तर्गत ३९औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको एकल उपाधि शनिबार जितेका छन् । पुरुषतर्फ स्यान्टुले लगातार दोस्रोपटक उपाधि जते । नबिताले महिला एकलमा लगातार...पूरा पढ्नुहोस् »
काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी दोश्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ८ स्वर्णसाथ चन्द्रागिरी समग्रमा टिम च्याम्पियन बन्यो । स्वयम्भू नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा कोटेश्वर ६ स्वर्णसाथ दोश्रो तथा मूलपानी ५ स्वर्णसहित तेश्रो भए । स्वयम्भूमा भएको प्रतियोगिताको पुरुषमा बौद्ध ज्योतिका गौरव ढकाल तथा महिलामा मूलपानीकी प्रगति कुइकेल उत्कृष्ट खेलाडी […]
The post चन्द्रागिरी च्याम्पियन first appeared on Hamro Khelkud.
एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको च्याम्पियन बनेका छन् । जोकोभिचले अष्ट्रियन निक किर्गियोसलाई ३–१ को सेटमा पराजित गर्दै विम्बल्डनमा सातौपटक च्याम्पियन बनेका हुन् । सातौं पटक विम्बल्डन तथा समग्रमा २१औं ग्रान्डस्लाम च्याम्पियन बनेसँगै जोकोभिचले उनले स्वीस रोजर फेडेररलाई पछि पारेका छन् । फेडेररले २० पटक ग्रान्डस्लाम जितेका छन् । उनीभन्दा अघि […]
दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेको छ। राजस्थानको जयपुरमा सम्पन्न प्रतियोगितामा १२ स्वर्णसहित १६ पदक जित्दै नेपाल टिम च्याम्पियन बनेको हो।...
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडयो सिजनको युइएफए च्याम्पियन्स लिगको च्याम्पियन बनेको छ । इंग्लिस क्लब लिभरपुललाई १–० ले पराजित गर्दै रियल कीर्तिमानी १४औं पल्ट च्याम्पियन बनेको हो । पेरिसमा शनिबार राति भएको खेलमा रियललाई च्याम्पियन बनाउन दोस्रो हाफमा ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो । उनले ५९औं मिनेटमा फेडे भाल्भेर्डेको […]
काठमाडौं (हाम्रो खेलकुद) – बूढानीलकण्ठ कुङफु शाखा तेश्रो उपत्यकाव्यापी कुङफु प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । बूढानीलकण्ठ सर्वाधिक १३ स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । नेपाल कुङफु संघ, दक्षिणकाली शाखाद्वारा आयोजित प्रतियोगितामा १२ स्वर्ण जितेको थानकोट कुङफु शाखा दोश्रो भयो । तेश्रो स्थानको आयोजक नेपाल कुङफु संघ, दक्षिणकाली शाखाले तेश्रो स्थानमा चित्त बुझायो […]