काठमाडौं, जेठ ११ । कोपा इटालियाको उपाधि इन्टर मिलानले जितेको छ । गएराति भएको फाइनलमा फियोरेन्टिनालाई २–१ गोल अन्तरले पराजित गर्दै इन्टरले उपाधि उचालेको हो । इन्टरले लगातार दोस्रोपटक कोपा इटालियाको ट्रफी उचालेको हो । खेलको तेस्रो मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै फियोरेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । २९ औँ मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै […]