कांग्रेस नेता भट्टराईलाई निर्वाचित गर्न पूर्व उपप्रधानमन्त्री सिंहको आग्रह

नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले गोविन्द भट्टराई उच्च गदका नेता भएकाले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुपर्ने बताउनुभएको छ । तनहुँको बन्दीपुरमा बुधबार आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले गठबन्धनका उम्मेदवार भट्टराई निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो । कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका विषयमा उठेका प्रश्नहरू छिट्टै समाधान गरिने विश्वास व्यक्त गर्दै उहाँले नेता …

सम्बन्धित सामग्री

संविधान कार्यान्वयनका चुनौती अझै समाप्त भएको छैन : उप्रधानमन्त्री खड्का

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनका चुनौती अझै समाप्त नभएको बताउनुभएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले मंगलबार भक्तपुरमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी सङ्गठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनौती र भविष्य विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले प्राप्त मौलिक हक जोगाउने चुनौती कायमै रहेको बताउनुभयो । उपप्रधानमन्त्री खड्काले भन्नुभयो, …

देउवा र गच्छदारले बनाए नयाँ रेर्कड

प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सबै क्षेत्रको परिणाम सार्वजनिक भएको छ। यो चुनावबाट १६५ जना सांसद निर्वाचित भएका छन्। ती १६५ जनामध्ये २ जना मात्र यस्ता सांसद छन्, जसले अहिलेसम्म भाग लिएका सबै चुनाव जितेका छन्। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट र उपप्रधानमन्त्री विजय गच्छदारले सुनसरी–३ बाट चुनाव जितेपछि उनीहरू छैठौं पटक संसदमा पुगेका छन्।…