भक्तपुरका विद्यालय अब छिटै चल्ने

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरभित्रका विद्यालयहरु छिटै नै भौतिक रुपमा सञ्चालन हुने जनाएकी छिन्।...

सम्बन्धित सामग्री

सांसदले सरकारसँग मागे शिक्षकसँग भएको सहमति

८ पुस, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि दफाबार छलफलअघि सरोकारवालासँग छलफल गर्ने भएको छ । समितिका सदस्यहरुले सरोकारवाला निकायहरुसँग बसेर छलफल गरेर मात्रै दफावार छलफल सुरु गर्न सुझाव दिपछिसभापति भानुभक्त जोशीले त्यही निर्णय सुनाए । शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री अशोककुमार राईले विधेयकमा धेरैको चासो रहेको र यसको छिटै आवश्यकता रहेको […]

‘बच्चालाई कम उमेरमै स्कुल नपठाऊ‚ समस्या हुन्छ’

नयाँ दिल्ली : आजकल बच्चा तीन वर्षको हुनेबित्तिकै अभिभावकले उसलाई स्कुल पठाउने तयारी गर्न थाल्छन्। ढिलो विद्यालय जाँदा आफ्ना सन्तान पछि पर्लान् भन्ने उनीहरूलाई पीर छ। हतार हतार गरी उसलाई तुरुन्तै प्ले स्कुल पठाउन थाल्छन्।१५–२० वर्षअघिसम्म मात्रै पनि ५–६ वर्ष उमेर पुगेपछि मात्रै बालबालिकालाई विद्यालय पठाइन्थ्यो। उनीहरूले पनि यही उमेरमा स्कुल जान शुरु गरेका थिए। यो कुरा उनीहरू बेवास्ता गरिदिन्छन्। उनीहरूमा त आफ्ना सन्तानलाई छिटै स्कुल पठाउन हतारो हुन्छ।यस्तै समस्यालाई देखेर भारतको

स्कुलमा नियमित कक्षा सञ्चालनबारे छिटै निर्णय हुने

काठमाडौं : कोभिड-१९ का कारण लकडाउन भएकाे करिब एक महिनापछि यतिखेर देशभरिकै विद्यालय खुलेका छन्। तर अधिकांशमा नियमित नभई आलोपालो प्रणालीबाट मात्रै पठनपाठन भइरहेको छ। कोरोना संक्रमण तीव्र गतिमा बढेकै कारण गत पुस २७ गतेदेखि माघ मसान्तसम्म सबै शैक्षिक संस्था बन्द भएका थिए। कोरोना संक्रमणदर घट्दै गएपछि सरकारले फागुन १ बाट आलोपालो प्रणालीबाट कक्षा सञ्चालन गर्न अनुमति दिएको छ।सरकारले १२ वर्षमाथिको उमेर समूहको हकमा नियमित र १२ वर्षमुनिका विद्यार्थीका हकमा आलोपालो प

पाकिस्तानले बालबालिका लक्षित कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने

पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्षित गरी कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।  योजनामन्त्री असद उमारले  मङ्गलबार उक्त घोषणा गरेका हुन् । हाल पाकिस्तानमा कोरोना सङ्क्रमणबाट हुने मृत्युमा कमी आएको छ।  मन्त्री उमारले ट्वीट गर्दै छिटै यो अभियान विद्यालय केन्द्रित भई सञ्चालन गरिने जनाए। पाकिस्तानमा पछिल्लो २४ घण्टामा १,४०० नयाँ सङ्क्रमित फेला परेका छन् भने भाइरस सङ्क्रमणका कारण ४१ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा  जुलाइदे

बालिकाहरु सम्भव भएसम्म छिटै विद्यालय फर्किन्छन् : तालिबान

५ असोज, काठमाडौं । अफगानिस्तानमा सत्ता चलाइरहेको तालिबानले बालिकालाई सम्भव भएसम्म छिटै विद्यालय फर्काइने बताएको छ । नयाँ सरकारमा महिलाको अवस्था के हुन्छ भन्ने आशंका बढिरहेको अवस्थामा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले यस्तो बताएका हुन् । मंगलबार काबुलमा सञ्चारकर्मीसँगको कुराकानीमा मुजाहिदले अहिले यस विषयको टुङ्गो लाग्न बाँकी रहेको बताउँदै विद्यालय जाने बालिकाहरु सकेसम्म छिटै कक्षामा फर्किने […]

साउनको अन्तिम हप्तादेखि लाइसेन्सको ट्रायल खुलाउने तयारी

काठमाण्डाै - यातायात व्यवस्था विभागले यही महिनाको अन्तिम हप्तादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । विद्यालय, विश्वविद्यालयलगायतको परीक्षा सुरु भएपछि विभागले पनि ट्रायल खुलाउने तयारी गरेको हो । विभागका महानिर्देशक नमराज घिमिरेले यसबारे छलफल भइरहेको र छिटै निर्णय हुने जानकारी दिनुभयो । गएको वर्ष लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो । अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुरिरहँदा कोरोनाको सङ्क्रमण बढेपछि फेरि ट्रायल परीक्षा बन्द गरिएको ...

छात्रालाई साइकल उपहार

हिँडेर जानुपर्दा उनी विद्यालय सधैं ढिला पुग्थिन् । कपिलवस्तु नगरपालिका–२ लमतियाकी ११ कक्षाकी छात्रा विद्यावती यादवलाई अब त्यो समस्या हुने छैन । वडा कार्यालयले साइकल दिएपछि  उनले विद्यालय छिटै पुग्न पाउने भएकी हुन् ।

विद्यालय भवन बनेनन् - Naya Patrika

३२ महिनाअघि गएको भूकम्पले भत्काएका रामेछापका ११ विद्यालयको भवन नेपालस्थित भारतीय र चिनियाँ राजदूतावासले प्राथमिकताका आधारमा छिटै बनाइदिने गरी जिम्मा लिएका थिए ।