८ पुस, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि दफाबार छलफलअघि सरोकारवालासँग छलफल गर्ने भएको छ । समितिका सदस्यहरुले सरोकारवाला निकायहरुसँग बसेर छलफल गरेर मात्रै दफावार छलफल सुरु गर्न सुझाव दिपछिसभापति भानुभक्त जोशीले त्यही निर्णय सुनाए । शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री अशोककुमार राईले विधेयकमा धेरैको चासो रहेको र यसको छिटै आवश्यकता रहेको […]