गुल्मी अस्पताललाई डाइलासिस मेसिन प्रदान

स्वास्थ्यमा रेसुंगा नगरको चासो गत स्थानीय तहको निर्वाचनमा रेसुंगा नगरपालिकामा निर्वाचित नगर प्रमुख खिलध्वज पन्थी नेतृत्वको कार्यपालिकाले गुल्मी अस्पतालमा मिर्गौलाको डायलाइसिस सेवा सुरु गर्ने पहिलो निर्णय गरेकाे थियाे । करिव १० महिनापछि शुक्रबार...

सम्बन्धित सामग्री

गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सुरु

रेसुङ्गा– गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ । रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो । सेवाग्राही टुमाराम गिरी जिल्लामै उपचार पाएपछि खुसी भएका छन् । उनले यही उपचारका लागि पाल्पा, बुटवल र काठमाडौँ जाने बाध्यता रहेकामा हाल नगरपालिकाले अस्पताललाई सहयोग गरेपछि उपचार गर्न सजिलो  भएको बताए । साथै सेवाग्राही जिवकला […]

गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सेवा

रेसुङ्गा, २१ वैशाख । गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ । रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो । सेवाग्राही टुमाराम गिरी जिल्लामै उपचार पाएपछि खुसी छन् । उनले यही उपचारका लागि पाल्पा, बुटवल र काठमाडौँ जाने बाध्यता रहेकामा हाल नगरपालिकाले अस्पताललाई सहयोग गरेपछि उपचार गर्न सजिलो भएको बताए । साथै […]

गुल्मी अस्पतालमा अक्सिजन उत्पादन सुरु

गुल्मी : गुल्मी अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको छ। अक्सिजन प्लान्ट एक करोड ३१ लाख रुपैयाँ लागतमा निर्माण भएको अस्पतालका प्रमुख डा. उत्तम पाच्यले जानकारी दिए। प्लान्टबाट दैनिक ९६ सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ।कोभिडको संक्रमण उच्च हुँदै जाँदा अक्सिजन अभावको कारण बिरामीको मृत्यु हुन थालेपछि २०७८ बैशाख अन्तिम सातादेखि नेपाल पत्रकार महासंघ गुल्मीले ‘अक्सिजन प्लाण्ट  अभियान’ सञ्चालन गरेको थियो। उक्त अभियानबाट संकलित ६० लाख रुपैयाँ महासंघले गुल्मी अस्पताललाई प्रदान गरेको थियो।

गुल्मी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

गुल्मी : गोर्खा वेलफेयर ट्रष्टले गुल्मी अस्पताललाई करिब साढे एघार लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। कोरोना माहामारीको बेला उपचारमा सहजता होस भनी स्वास्थ्य सामग्री प्रदान गरेको ट्रष्ट गुल्मीका प्रमुख गमबहादुर थापाले बताए।ट्रष्टले चार थान अक्सिजन कन्सन्ट्रेटर, ३० थान अक्सिमिटर, ३०० थान पिपिई, एक हजार थान सर्जिकल मास्क, ८० थान केएन ९५ मास्क, डिस्पोजल ग्लोब्स एक हजार थान, मेडिकल गाउन ५० थान, थर्मल गन २ थान, स्यानिटाइजर, गमबुट, सुज कभर, हेन्ड क्याप, डसबिन, सेफ्टी ज्याकेटलगायतक

अक्सिजन प्लान्ट स्थापना गर्न पत्रकार महासंघ गुल्मीद्वारा ६० लाख प्रदान

गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि पत्रकार महासंघ गुल्मीले गुल्मी अस्पताललाई ६० लाख प्रदान गरेको छ । सोमबार गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेय र मेसु डाक्टर उत्तम पच्यालाई...

गुल्मीमा अक्सिजन प्लान्टका लागि महासङ्घद्वारा ६० लाख रुपैयाँ प्रदान

गुल्मी – नेपाल पत्रकार महासङ्घ गुल्मीले जिल्लामा अक्सिजन प्लान्ट स्थापानाका लागि गुल्मी अस्पताल तम्घासलाई ६० लाख रुपैयाँ प्रदान गरेको छ । अक्सिजन अभावका कारण बिरामीको ज्यान जान थालेपछि अक्सिजन अभियानमा जुटेका गुल्मेली पत्रकारको पहलमा सङ्कलित रकम सोमवार गुल्मी अस्पताललाई हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, राजनीतिक दलका नेता, नागरिक समाजलगायतको उपस्थितिमा गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेय र मेसु डाक्टर उत्तम पच्यालाई महासङ्घको तर्फबाट ६० ...

गुल्मी अस्पतालमा ५ बेडको आईसीयू सञ्चालन गर्न थप दुई करोड निकासा

अर्थ मन्त्रालयले गुल्मी जिल्ला अस्पतालमा ५ बेडको आईसीयू कक्ष स्थापना गर्न थप दुई करोड निकासा गरेको छ । मन्त्रीस्तरको निर्णय अनुसार गुल्मी अस्पताललाई थप दुई करोड निकासा गरिएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।  यसअघि आईसीयू कक्ष र अक्सिजन प्लान्ट स्थापना गर्न सोमवार मात्र एक करोड रुपैया निकासा भएको थियो ।  परराष्ट्र मन्त्री एवं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीको विशेष पहलमा अर्थ मन्त्रालयले सो रकम निकासा गरेको हो ।  हेर्नुहोस्, सहमति पत्र : स्वास्थ्य मन्त्रालयको सिफारिश...

पत्रकार महासंघ गुल्मीद्वारा २० थान अक्सिजन सिलिण्डर अस्पताललाई प्रदान

गुल्मी : नेपाल पत्रकार महासंघ गुल्मीले अस्पतालमा अक्सिजनको अभाव नहोस भनेर तम्घास अस्पताललाई २० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ।कोरोना महामारीमा अक्सिजन अभावले गर्दा बिरामीहरुले अकालमै ज्यान गुमाउन नपरोस् भनेर करिब पाँच लाख बराबरको भरेको अक्सिजन सिलिण्डर खरिद गरी अस्पताललाई प्रदान गरिएको महासंघका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए।महासंघले विभिन्न संघ, संस्था र ब्यक्तिहरुको सहयोगमा रकम संकलन गर्दै अक्सिजन सिलिण्डर खरिद गरी अस्पताललाई प्रदान गरेको हो। माहामारीको समयमा पत्रकार महासंघले अन

गुल्मीका पत्रकारहरुले अस्पताललाई हस्तान्तरण गरे अक्सिजन

नेपाल पत्रकार महासंघ गुल्मीले जिल्ला अस्पताललाई शनिवार २० वटा अक्सिजनसहितको सिलिन्डर हस्तान्तरण गरेको छ । महासंघले वैशाख २५ गतेदेखि अक्सिजन अभियान सञ्चालन गरेर देशविदेशबाट सहयोग रकम संकलन गरी पहिलो चरणमा खरिद गरिएको २० वडा सिलिन्डर जिल्ला अस्पतालाई हस्तान्तरण गरिएको हो ।लाख मुल्यमा बुटवलको लुम्बिनी अक्सिजन उद्योगबाट मगाइएको उक्त सिलिन्डर  हस्तान्तरण गरिए पछि त्यस अस्पतालमा अब ६८ भरी अक्सिजनसहितका सिलिन्डर स्टक रहेको त्यस अस्पतालका मेसु डाक्टर उक्तम पाच्याले बताए । उनले गुल्मी जिल्लाका पत्रक

कांग्रेस गुल्मीद्वारा तम्घास अस्पताललाई ५० थान अक्सिजन सिलिण्डर प्रदान

गुल्मी : नेपाली कांग्रेस गुल्मीले ५० थान अक्सिजन सिलिण्डर तम्घास अस्पताललाई हस्तान्तरण गरेको छ। कोरोना महामारीको समयमा बिरामीहरुले अक्सिजन नपाएर अकालमै ज्यान गुमाउन नपरोस् भनेर अक्सिजन ग्यास भरिएका ५० थान सिलिण्डर अस्पताललाई प्रदान गरेको कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए।अक्सिजन अभावको समयमा ५० थान अक्सिजन सिलिण्डर प्राप्त भएपछि बिरामीहरुको उपचारमा ठूलो राहत मिलेको तम्घास अस्पतालका डा. उत्तम पच्याले बताए। अस्पतालमा अहिले कोभिडका २८ जना बिरामीलाई अक्सिजन दिएर उ