साङ्घाइ । चीनले सांघाईमा जारी निषेधाज्ञालाई थप बिस्तार गरी सहरको दुई करोड पचास लाख जनसङ्ख्यामा लागु गरेको छ । सांघाईमा कोभिड–१९ सङ्क्रमितहरूको सङ्ख्या ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो । सांघाईमा देखिएको कोभिड–१९ सङ्क्रमण दर नियन्त्रणका लागि सुरुमा बढी प्रभावित पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो तर अहिले सहरको सबै भूभाग समेट्ने […]