चीनले साङहाईमा जारी निषेधाज्ञा बढाएर शहरका २ करोड ५० लाख जनसंख्यामा लागू गरेको छ। साङहाईमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो। साङहाईमा देखिएको कोभिड–१९ संक्रमण दर नियन्त्रणका लागि शुरुमा बढी प्रभावित पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधान अपनाएको थियो। तर अहिले शहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो।साङहाई हालसम्म निषेधाज्ञा जारी भएको चीनको पहिलो ठूलो शहर हो। महत्त्वपूर्ण वित्तिय केन्द्रसमे