निर्वाचनको प्रचार सामग्रीमा काउन्सिलको लोगो प्रयोग नगर्नूः निर्वाचन समिति

नेपाल मेडिकल काउन्सिल निर्वाचन समितिले निर्वाचनको प्रचार–प्रसार सामग्रीमा नेपाल मेडिकल काउन्सिलको लोगो प्रयोग नगर्न सचेत गराएको छ।