नेपाल मेडिकल काउन्सिल उपाध्यक्षमा डा थापा विजयी

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा नारायण विक्रम थापा विजयी भएका छन् । उनदे २५१० भोट ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी डा पुष्पमणि खरालले २४५८ मत प्राप्त...

सम्बन्धित सामग्री

डा. दिलजान मन्सुरकाे 'किटाे डाइट' अवैज्ञानिक - नेपाल मेडिकल काउन्सिल

काठमाण्डाै – काठमाण्डौको मैतीदेवीमा क्लिनिक सञ्चालन गर्ने डा. दिलजान मन्सुरले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको भन्दै नेपाल मेडिकल काउन्सिलले सचेत गराएको छ । क्लिनिकमा गैरव्यावसायिक ढङ्गले उपचार गर्ने गरेको भन्दै उजुरी परेपछि छानबिन गरेको काउन्सिलले डा. मन्सुरले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको ठहरसहित वैज्ञानिक मूल्य, मान्यताअनुसार मात्र बिरामीको उपचार गर्न सचेत गराएको छ ।डा. मन्सुरले उपचारका लागि आएका सबै बिरामीलाई एउटै कक्षामा राखी स्थापित वैज्ञानिक मूल्य, मान्यता विपरीत एकै प्रकारको परामर्श गरेक...

स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भए ४५ वटा विषय

चिकित्सकको नेपाल मेडिकल काउन्सिल, नर्सको नर्सिङ काउन्सिल, फार्मासिस्टको फार्मेसी परिषद र आयुर्वेद परिषद बाहेकको ४५ वटा विषय आफूहरुले दर्ता गर्ने गरेको परिषदका रजिष्ट्रार लिलानाथ भण्डारीले बताए।

प्रयोगशाला रिपोर्टमा डिजिटल हस्ताक्षर राख्न नपाइने निर्णयप्रति एसिपिएनको आपत्ति

एसोसियसन अफ क्लिनिकल प्याथोलोजिष्ट अफ नेपाल (एसिपिएन) ले नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य व्यवासयी परिषदले डिजिटल हस्ताक्षरलाई प्रयोगशालाको रिपोर्टमा बन्देज गर्ने निर्णय गरेको भन्दै सच्याउन माग गरेको छ।

निर्वाचनको प्रचार सामग्रीमा काउन्सिलको लोगो प्रयोग नगर्नूः निर्वाचन समिति

नेपाल मेडिकल काउन्सिल निर्वाचन समितिले निर्वाचनको प्रचार–प्रसार सामग्रीमा नेपाल मेडिकल काउन्सिलको लोगो प्रयोग नगर्न सचेत गराएको छ।

२७ वर्षपछि डाक्टरहरूको अवस्था खोज्दै नेपाल मेडिकल काउन्सिल

नेपालमा डाक्टरहरूको अवस्था र सक्रियताबारे नेपाल मेडिकल काउन्सिलले खोजी शुरू गरेको छ ।  विगत २७ वर्षदेखि काउन्सिलमा डाक्टरहरूले आफ्नो अवस्था जानकारी नगराएका कारणले उनीहरूको अवस्था र सक्रियताबारे तथ्यांक अद्यावधिक गर्नका लागि सूचना नै जारी गरेर सम्पर्कमा आउन भनेको काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए । ‘विगत लामो समयदेखि मेडिकल काउन्सिलमा डाक्टरहरूको अवस्था के छ भन्ने जानकारी छैन, त्यसका लागि हामीले डाक्टरहरूलाई आफ्नो अवस्थाको बारेमा जानकारी दिनका लागि सूचना निकालेर अद्यावधिक गर्न भनेका हौं,&...

चाबहिलबाट चिकित्सक र डेन्टल सञ्चालकसहित चार जना पक्राउ

नेपाल मेडिकल काउन्सिल (एनएमसी)बाट स्वीकृती नै नलिइ चिकित्सकिय अभ्यास गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ।

चीनमा एमबिबिएस पढेका १५२ जनाले नेपालमा इन्टर्नसिप गर्न पाउने सम्भावना

नेपाल फर्किएका सन् २०१४ ब्याचका १५२ जना विद्यार्थीको इन्टर्नसिप नेपालमै गराउने विषयमा  नेपाल मेडिकल काउन्सिल सकारात्मक रहेकाले उनीहरुको इन्टर्नसिप नेपालमै हुने सम्भावना देखिएको हो।

नेपाल मेडिकल काउन्सिल माग्यो चैत १२ र १३ गते हुने विशेष परीक्षाका लागि आवेदन

काउन्सिलले सूचना प्रकाशित गर्दै अगामी चैत १२ र १३ गते हुने विशेष परीक्षाका लागि फागुन २३ गतेसम्म अनलाइन आवेदन दिन सक्ने जनाएको छ।