नेपाल मेडिकल काउन्सिलको परिक्षामा ७० प्रतिशत विशेषज्ञ डाक्टर फेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले विशेषज्ञ दर्ता प्रमाणपत्रको लागि लिएको विशेषज्ञ चिकित्सक दर्ता परिक्षामा करिव ७० प्रतिशत डाक्टरहरु फेल भएका छन् ।

सम्बन्धित सामग्री

७० प्रतिशत विशेषज्ञ डाक्टर फेल

नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले विशेषज्ञ दर्ता प्रमाणपत्रको लागि लिएको विशेषज्ञ चिकित्सक दर्ता परिक्षामा करिव ७० प्रतिशत डाक्टरहरु फेल भएका छन् । यो खबर अतुल मिश्रले आजको कान्तिपुरमा लेखेका छन्। चिकित्सा शिक्षामा आधारभुत शैक्षिक कार्यक्रम एमबीबीएस पुरा गरेपछि एमडी/एमएस/एमडिएस विषयमा तीन वर्षे विशेषज्ञता शिक्षा हासिल गरेका २ सय ३७  चिकित्सकहरु मध्ये करिव ७० प्रतिशतले आफनो क्षमता…