मेडिकल काउन्सिलको परीक्षामा १४९ चिकित्सक अनुत्तिर्ण

काठमाडौं : नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक विशेषज्ञहरूको नाम दर्ता परीक्षामा १४९ जना चिकित्सक अनुत्तिर्ण भएका छन्।काउन्सिलले शनिबार लिएको २३ औं विशेष परीक्षामा ४७४ जना परीक्षार्थीहरू सहभागी भएका थिए । तीमध्ये ३२५ (६८.६) प्रतिशत पास र १४९ (३१.४ प्रतिशत) फेल भएका छन्। विभिन्न ४५ वटा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरू सहभागी भएका थिए।यसअघि माघ २१ र २२ गते लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए।

सम्बन्धित सामग्री

मेडिकल काउन्सिल र सीआईबीका पदाधिकारीलाई कारबाही गर्न चिकित्सक सङ्घको माग

२९ साउन, काठमाडौं । नेपाल चिकित्सक सङ्घले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले डा रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव र मानमर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरेको भन्दै आपत्ति जनाएको छ । सङ्घले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै डा यादवलाई सीआईबीले गलत विवरणका आधारमा पक्राउ गरेको भन्दै विवरण उपलब्ध गराउने नेपाल मेडिकल काउन्सिलका […]

सीआइबीलाई कारबाही गर्न चिकित्सक संघको माग

काठमाडाैं । नेपाल चिकित्सक संघले मेडिकल काउन्सिल पदाधिकारी र सिआइबीका अनुसन्धानकर्तामाथि कारबाही गर्न माग गरेको छ । चिकित्सकको मान र प्रतिष्ठासँग खेलबाड गर्ने अधिकार कसैसँग नभएको र सीआइबीको अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा प्रश्नचिन्ह खडा गर्दै संघले स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयसँग कारबाहीको लागि आग्रह गरेको हो । सोमबार विज्ञप्ती जारी गरी संघले नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूको […]

नेपाल मेडिकल काउन्सिलको परीक्षामा १४९ चिकित्सक फेल

नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले लिएको चिकित्सक विशेषज्ञहरुको नाम दर्ता परीक्षा (स्पेशल एक्जाम)मा १४९ जना चिकित्सक फेल भएका छन् । काउन्सिलले शनिबार लिएको २३ औं विशेष परीक्षामा ४७४ जना परीक्षार्थीहरु सहभागी भएका थिए । जसमध्ये ३२५ ९६८।६० प्रतिशत पास र १४९ ९३१।४ प्रतिशत० फेल भएका छन् ।विभिन्न ४५ वटा विषयमा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरु सहभागी […]

विशेषज्ञ परीक्षामा १४९ जना चिकित्सक फेल

काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक विशेषज्ञहरुको नाम दर्ता परीक्षा (स्पेसल एक्जाम)मा १४९ जना चिकित्सक फेल भएका छन् । काउन्सिलले हिजो (शनिबार) लिएको २३ औँ विशेष परीक्षामा ४७४ जना परीक्षार्थीहरु सहभागी भएका थिए । जसमध्ये ३२५ (६८.६) प्रतिशत पास र १४९ (३१.४ प्रतिशत) फेल भएका छन् । विभिन्न ४५ वटा विषयमा विषयमा […]

विशेषज्ञ परीक्षामा १४९ चिकित्सक फेल

८ साउन, काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक विशेषज्ञहरुको नाम दर्ता परीक्षा (स्पेशल एक्जाम)मा १४९ जना चिकित्सक फेल भएका छन् । काउन्सिलले शनिबार लिएको २३ औं विशेष परीक्षामा ४७४ जना परीक्षार्थीहरु सहभागी भएका थिए । जसमध्ये ३२५ (६८.६) प्रतिशत पास र १४९ (३१.४ प्रतिशत) फेल भएका छन् । विभिन्न ४५ वटा विषयमा […]

विदेशी चिकित्सकको दर्ता व्यवस्थामा कुनै परिवर्तन भएको छैन

काठमाडौं : विदेशी चिकित्सकलाई पनि नेपाली चिकित्सक सरह मान्यता दिने व्यवस्थामा कुनै परिवर्तन नभएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ।यसअघि विदेशी चिकित्सकलाई नेपालमा काम गर्न पाउने गरी ऐन नियमावली संशोधन भएको भन्दै विरोध भएपछि काउन्सिलले विदेशी चिकित्सकलाई पनि नेपाली चिकित्सक सरह मान्यता दिने व्यवस्थामा कुनै परिवर्तन नभएको काउन्सिलले बताएको हो।काउन्सिलले वक्तव्य जारी गर्दै स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहमति र सहभागितामा नेपाल मेडिकल काउन्सिल र भारतीय आयुर्विज्ञान परिषद्‌बीच चिक

चिकित्सक लाइसेन्सको परीक्षामा ४७५ जना मात्र उत्तीर्ण

काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत विद्यार्थी फेल भएका छन् । काउन्सिलले बिहीबारदेखि शनिवारसम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा शनिवार साँझ प्रकाशन गरेको हो । परीक्षामा सहभागीमध्ये ३१ दशमलव ८४ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलका रजिस्ट्रार डा। कृष्णप्रसाद अधिकारीले बताए । परीक्षामा एक हजार […]

मेडिकल काउन्सिल निर्वाचनः के भन्छन् भोट हालेका चिकित्सक?

नेपाल मेडिकल काउन्सिलको निर्वाचनको अन्तिम दिन काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा चिकित्सकहरुको लाम थियो। उम्मेदवार चिकित्सकहरु मदतान केन्द्रमा लामबद्ध मतदाताहरुसँग भोट माग्दै थिए।

चाबहिलबाट चिकित्सक र डेन्टल सञ्चालकसहित चार जना पक्राउ

नेपाल मेडिकल काउन्सिल (एनएमसी)बाट स्वीकृती नै नलिइ चिकित्सकिय अभ्यास गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ।