सत्य निरुपण आयोगले उजुरीको छानबिन थाल्यो - Naya Patrika
आयोगको कामप्रति पीडितकै आशंका – सत्य निरुपण तथा मेलमिलाप आयोगले सातवटा प्रदेशबाट संकलन भएका उजुरीको छानबिन सुरु गरेको छ । आयोगले द्वन्द्वपीडितको उजुरी संकलन गरेर कारबाही प्रक्रिया अगाडि बढाए पनि...पूरा पढ्नुहोस् »
काठमाडौं – सर्वोच्च अदालतले एक महिनाभित्र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । द्वन्द्वपीडितहरुले दायर गरेको रिटमाथि गत माघ १५ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले एक महिनाभित्र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरिसक्न सरकारका नाममा परमादेश जारी गरेको हो । मंगलबार सार्वजनिक […]
काठमाण्डाै - प्रतिनिधि सभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत भएको छ ।
बिहान बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गर्नुभएको हो ।
विधेयक प्रस्तुत गर्दै उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि र दुवै आयोगको पदाधिकारीहरुको ...
काठमाडौं। संसदमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा कानुन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले उक्त विधेयक प्रस्तुत गरेका हुन् । दुवै आयोगको कार्यावधि सकिन लागेको बेला सरकारले उक्त विधेयक संसदमा प्रस्तुत गरेको हो । उक्त […]
काठमाडौँ- संसदमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा कानुन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले उक्त विधेयक प्रस्तुत गरेका हुन् । दुवै आयोगको कार्यावधि सकिन लागेको बेला सरकारले उक्त विधेयक संसदमा प्रस्तुत गरेको हो । उक्त […]
संसदमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा कानुन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले उक्त विधेयक प्रस्तुत गरेका हुन् । दुवै आयोगको कार्यावधि सकिन लागेको बेला सरकारले उक्त विधेयक संसदमा प्रस्तुत गरेको हो ।उक्त विधेयक प्रस्तुत गर्नुअघि बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो सं
नेपालमा १० वर्ष चलेको सशस्त्र द्धन्द्धका क्रममा राज्यपक्ष तथा विद्रोही पक्षबाट आफन्तको ज्यान गुमाएका, घाइते भएका, वेपत्ता पारिएका अंगभंग भएका द्धन्द्ध पीडितले अर्को सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न माग गरेका छन् । शुक्रबार काठमाडौंमा विभिन्न जिल्लाबाट आएका द्धन्द्धपीडित सहभागी भएको कार्यक्रममा शान्ति प्रक्रिया सुरु भएको १५ वर्ष वितिसक्दा समेत द्धन्द्ध पीडितले न्याय र परिपुरण नपाएको गुनासो गरेका हुन् । इन्टरनेश्नल अलर्ट नेपालकी निर्देशक रुविना श्रेष्ठले २ वर्षका लागि बनाएको सत्य निरुपण
सरकारले सत्य निरुपण आयोग र बेपत्ता छानबिन आयोगको म्याद एक वर्षका लागि थप गरेको छ । सात वर्षपहिलेदेखि सक्रिय यी दुवै आयोगले अहिलेसम्म पनि सामान्य सूचना संकलन गरी छानबिन र...
गत चार वर्षअघि बेपत्ता भएका ४३ जना विद्यार्थीहरूको बारेमा छानबिन गर्न ओबर्याडोरले राष्ट्रपतिको कार्यभार सम्हालेकै पहिलो दिन एउटा सत्य निरुपण आयोग गठन गर्नेसम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन्।
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यकाल बिनाकुनै उपलब्धि समाप्त हुन लागेकामा जबाफदेहिता निगरानी समितिले विशेष ध्यानाकर्षण भएको जनाएको छ । समितिले अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रसंघको सरोकार र सर्वोच्च अदालतको फैसलालाई ध्यानमा राखेर विद्यमान ऐन संशोधन गरी निष्पक्ष, प्रभावकारी र विश्वसनीय बनाउन यी दुवै आयोगको पुनर्गठनका लागि सरकारसँग माग गरेको छ ।