सरकारले सत्य निरुपण आयोग र बेपत्ता छानबिन आयोगको म्याद एक वर्षका लागि थप गरेको छ । सात वर्षपहिलेदेखि सक्रिय यी दुवै आयोगले अहिलेसम्म पनि सामान्य सूचना संकलन गरी छानबिन र...
विशेष अदालतमा मुद्दा दायर भएपछि सांसद पदबाट निलम्बित भएका गच्छदारलाई कांग्रेसले पुनः उम्मेदवार बनाउनुको बाध्यता कसैले बुझेका छैनन् । यदि उनले जिते भने पनि संसद भवनमा प्रवेश पाउँने छैनन् । सुनसरी ३ फेरि पनि प्रतिनिधित्वविहीन हुनेछ । किनभने गच्छादरमाथिको मुद्दा किनारा कहिले लाग्ने भन्ने टुंगो छैन ।