‘समावेशिता र सङ्घीयता उल्ट्याउन खोजिएको छ’

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले समावेशी र समानुपातिक प्रतिनिधित्व उल्ट्याउने कोसिस भइरहेको दाबी गरेका छन् । जागरण मिडिया सेन्टरको २३औँ र रेडियो जागरणको १५औँ वार्षिकोत्सवलाई आज बुटवलमा सम्बोधन गर्दै नेकपा ९माओवादी केन्द्र०का स्थायी कमिटी सदस्य समेत रहनुभएका उनले समावेशिता, सङ्घीयता र धर्मनिपेक्षतालाई उल्ट्याउने र प्राप्त उपलब्धिलाई मास्ने प्रयत्न विभिन्न तहबाट भएको जिकिर गरे […]

सम्बन्धित सामग्री

सङ्घीयता भित्र विकेन्द्रीकरणको बहस

राजनीतिक प्रणालीको सन्दर्भमा सङ्घीयता र विकेन्द्रीकरण दुवै केन्द्रीय सरकारमा भएको शासकीय शक्ति र अधिकारलाई तल्लो तहका सरकारहरूमा हस्तान्तरण गर्ने कार्य हुन।...

‘सङ्घीयता कार्यान्वयनमा अझै आश्वस्त छैन मधेश’

जनकपुरधाम, १९ पुस । सोमबारदेखि सोमबार सुरु भएको नवनिर्वाचित मधेश प्रदेशसभा बैठकमा अधिकांश नेताहरुले सङ्घीयता कार्यान्वयनमा आशङ्का व्यक्त गरेका छन् । सयौँको बलिदान र हजारौँ जनताको आन्दोलनपछि सङ्घीयता ल्याएको भन्दै उनीहरुले यसविरुद्ध बोल्नेलाई एकताबद्ध भएर जवाफ दिनुपर्ने बताए । बैठकमा अधिवेशन सुरु हुने दिन दलगत प्रतिनिधित्वका आधारमा सांसदहरुले सम्बोधन गर्ने कार्यसूची थियो । जसअनुसार मुख्यमन्त्री, […]

‘सङ्घीयता र समानुपातिकको म विरोधी नै हो, फेरि भन्छु– यो काम छैन’

एमाले नेता गोकुल बाँस्कोटाले नेपालको सन्दर्भमा सङ्घीयता र समानुपातिक प्रणालीको आफू विरोधी रहेको सगर्व घोषणा गरेका छन् । काभ्रे २ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित बाँस्कोटा भन्छन्, ‘सङ्घीयता र समानुपातिकको म विरोधी नै हो, फेरि भन्छु– यो काम छैन ।’प्रस्तुत छ नेता बाँस्कोटासँग भर्खरै सम्पन्न निर्वाचन परिणाम, एमालेमा टिकट वितरणमा भएको भेदभाव, अब बन्ने नयाँ सरकार र वामपन्थी एकताबारे रातोपाटीका रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंश :–ख्

सङ्घीयता कार्यान्वयनको अध्ययन गर्दै संसदीय विशेष समिति

काठमाडौँ – राष्ट्रियसभाले गठन गरेको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमनसम्बन्धी संसदीय विशेष समितिले पछिल्लो पाँच वर्षमा सङ्घीयता कार्यान्वयनका सम्बन्धमा देखिएका राजनीतिक, कानुनी र प्रशासनिक कठिनाइका बारेमा अध्ययन थालेको छ । सङ्घीयता कार्यान्वयनका सम्बन्धमा राजनीतिक, वित्तीय, प्रशासनिक, संरचनागतलगायत सबै पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्ने गरी गत जेठ तेस्रो साता राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा संयोजक रहेको […]

सङ्घीयता कार्यान्वयनसम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ । यही जेठ १९ गतेको राष्ट्रियसभा बैठकबाट सर्वसम्मतरुपमा स्वीकृत भएको सङ्कल्प प्रस्तावमा उल्लेख भएअनुसार सङ्घीयता कार्यान्वयन सम्बन्धमा राजनीतिक, वित्तीय, प्रशासनिक, संरचनागतलगायत सबै पक्षको अध्ययन गरी राष्ट्रियसभामा प्रतिवेदन पेस गर्न सो विशेष समिति गठन गरिएको हो । सांसद डा खिमलाल […]

सङ्घीयता र एमसीसी खारेज गर्नुपर्छ : सांसद पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले सङ्घीयता र त्यसका सबै प्रादेशिक संरचनाका साथै एमसीसी खारेज गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको बुधवारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले मुलुकको हितमा नभएकाले सङ्घीयता र अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज गर्नुपर्ने तर्क राखेकी हुन् । सङ्घीयता खारेज गर्नुपर्नेको कारण देशका लागि ठुलो […]

कर्मचारीलाई सङ्घीयता चाहिएको छैन : पूर्व अर्थमन्त्री पाण्डे

काठमाडौँ । एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कर्मचारी संयन्त्रले सङ्घीयता नरुचाएको बताएका छन् । अर्थ समितिको सोमबार बसेको बैठकमा बोल्दै पाण्डेले माथिल्लो तहका कर्मचारी तल्लो तहमा काम गर्न नरुचाउने प्रवृत्ति बढ्दै गएको र यसले सङ्घीयता कार्यान्वयनमा मात्र नभई बजेट खर्चमासमेत असर परेको बताए । ‘कर्मचारीतन्त्रलाई सङ्घीयता चाहिएको छैन । उनीहरूलाई सङ्घमा जागिर खाने […]

सङ्घीयता कार्यान्वयनको नेतृत्व माओवादीले गर्नुपर्छ : अनिलकुमार झा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिलकुमार झाले सङ्घीयता र समावेशीकरणको नेतृत्व माओवादीले गर्नुपर्ने बताएका छन् । आज (आइतबार) कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन उद्घाटन समारोहको सफलताको शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । ‘सङ्घीयता र गणतन्त्र स्थापना भएको छ । त्यसलाई कसैले हल्लाउन सक्दैन’, नेता झाले भने, […]

पूर्व मुख्यसचिव डा. सुवेदीको ‘नेपालमा सङ्घीयता’ पुस्तक बजारमा

काठमाडौँ । पूर्व मुख्यसचिव डा. सोमलाल सुवेदीको नेपालमा सङ्घीयता पुस्तक बजारमा आएको छ । अनुभव, अवलोकन र अनुभूतिका आधारमा लेखिएको पुस्तकमा सङ्घीयताको सैद्धान्तिक पक्ष र अभ्यास, नेपालमा सङ्घीयता कार्यान्वयन र जनशक्ति व्यवस्थापन, नेपालमा सङ्घीयता जबाफदेही, सङ्घीयता कार्यान्वयनमा देखिएको चुनौती र सामना, सङ्घीयतामा स्थानीय राजश्व परिचालनलगायत विभिन्न ३१ वटा खण्डहरू समावेश छन् । सङ्घीयताका विज्ञसमेत मानिने […]