उपसचिवलाई सङ्घीयता तथा वित्तीय सङ्घीयता सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुभारम्भ

काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले १६ जना अधिकृत कर्मचारी तथा उप–सचिवहरूलाई ५ दिने सङ्घीयता तथा वित्तीय सङ्घीयता सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुभारम्भ गरेको छ । भाद्र २५ गते शुक्रवारदेखि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कर्मचारीका लागि प्रशिक्षण सुरु भएको हो । आयोगका सचिव गोकर्णमणि दुवाडीले यस कार्यक्रमले प्रशिक्षणमा सहभागी आयोगका कर्मचारीहरूको क्षमता अभिवृद्धि […]