सङ्घीयता कार्यान्वयनको अध्ययन गर्दै संसदीय विशेष समिति

काठमाडौँ – राष्ट्रियसभाले गठन गरेको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमनसम्बन्धी संसदीय विशेष समितिले पछिल्लो पाँच वर्षमा सङ्घीयता कार्यान्वयनका सम्बन्धमा देखिएका राजनीतिक, कानुनी र प्रशासनिक कठिनाइका बारेमा अध्ययन थालेको छ । सङ्घीयता कार्यान्वयनका सम्बन्धमा राजनीतिक, वित्तीय, प्रशासनिक, संरचनागतलगायत सबै पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्ने गरी गत जेठ तेस्रो साता राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा संयोजक रहेको […]