आफ्नै घरमा जलेको अवस्थामा भेटिए पूर्व वडाध्यक्ष

काठमाण्डौ, पुस १८ । आगलागीमा परेर कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको ज्यान गएको छ । निवर्तमान वडाध्यक्ष गुरुङको आफ्नै घरमा लागेको आगोमा परेर ज्यान गएको हो । वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार गएराति साढे १० बजे गुरुङको शव जलेको अवस्थामा घर भित्रै भेटिएको हो । कपडा पसल सञ्चालन गर्दै आएका गुरुङ घरमा एक्लै बस्दै आएका […]

सम्बन्धित सामग्री

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा आगजनी भएको छ । डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाईको घरमा परिवारका सदस्यलाई भित्रै थुनेर गएराति आगो लगाइएको हो । राती घरभित्र सुतिरहेका बेला बाहिरबाट ताला लगाएर घरमा कसैले आगो लगाइदिएको वडाध्यक्ष गुरागाईँले जानकारी दिए । ‘हामी तलामाथि सुतेका थियौं, बरण्डाबाट हिड्ने बाटो छ, त्यहाँको ढोकामा तलबाट चावी […] The post वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धनगढीमा वडाध्यक्षकै घरमा चाेरी

धनगढी उपमहानगपालिका वडा नम्बर २ का वडाध्यक्ष धर्मराज ओझाको घरमा चोरी भएको छ । गए राति उनकाे घरमा जडान गरिएका दुईवटा पानी तान्ने माेटर चाेरी भएकाे हाे ।

डाँडाफयाको जवुकामा घरमा आगलागी

सिमकोट – सिमकोट गाउँपालिका–७ को डाँडाफयाको जवुुका गाउँमा आगलागी भएको छ। एउटा घरमा एक्कासी आगलागी भएको र अन्य दुुई घरमा त्यसै घरमा लागेको आगो सल्किँदा धेरै क्षति भएको हो। आगलागीबाट दुुई घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। वडाध्यक्ष बलवीर शाहीले आइतबार दिउँसो छक्क सिंहको घरमा लागेको आगोले अन्य दुुई वटा घरमा क्षति पुर् याएको बताए। […]

मादीका निर्वतमान वडाध्यक्ष घरमै जलेको अवस्थामा मृत भेटिए

१८ पुस, कास्की । कास्कीको मादी गाउँपालिका-१ सिक्लेसका सुरजकुमार गुरुङ आफ्नै घरमा जलेको अवस्थामा मृत भेटिएका छन् । निर्वतमान वडाध्यक्षसमेत रहेका उनी जलेको अवस्थामा मृत् भेटिएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । वडाध्यक्ष देवीजङ्गका अनुसार आइतबार राति सुरजको घरमा आगो लागेको थियो । राति साढे १० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र […]

आफ्नै घरमा आगलागी हुँदा निवर्तमान वडाध्यक्ष गुरुङको जलेर मृत्यु

कास्की : कास्कीको मादी गाउँपालिका-१ सिक्लेसका सुरज कुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ। आगलागीका कारण निवर्तमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए। उनका अनुसार आइतवार राति १०:३० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो। सुरज कुमार…

आगलागीबाट छ घरमा क्षति

सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँँपालिका–५ लोखरम भटोत्तरमा आज बिहान आगलागी हुँदा छ वटा घरमा क्षति पुगेको छ । आगलागीका कारण महेन्द्र कामैत, शकंर कामैत, शत्रुघ्न कामैत र भरत कामैतको घरमा पूर्णरुपमा क्षति भएको छ ।  आगलागीबाट गाउँबस्तीलाई जोगाउन बेचन कामैत र शनिचर कामैतको घरसमेत भत्काउनुपरेको छिन्नमस्ता गाउँपालिका–५ का वडाध्यक्ष जयप्रकाश ठाकुरले बताएका छन् । उनका अनुसार […]

उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते

भैरहवा । रुपन्देहीको मर्चवारी-५ बनियाडिह उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते भएकी छन् । नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका सोमनाथ पाण्डेको घरमा विस्फोट भएको हो । मतदान भइरहेको समयमा करिब साढे ४ बजेको समयमा घरभित्र विस्फोटक भएको छ । घरभित्र विस्फोट भएको ग्यास सिलिण्डर हो या अन्य केही भन्ने ’bout अझैँ खुल्न नसकेको प्रहरीले […] The post उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुत्केरो लिएर वडाध्यक्ष सुत्केरीको घरमा

जुम्ला कनकासुन्दरी गाउँपालिका ६ का वडाध्यक्ष जग्गीप्रसाद आचार्य सुत्केरो लिएर सुत्केरीको घरदैलोमा पुगेका छन्। उनी सुत्केरी महिलालाई प्रोत्साहन स्वरुप पाँच हजार रुपैयाँ सुत्केरोको रूपमा प्रदान गर्न घरदैलोमा पुगेका हुन्।...

वडाध्यक्ष गुरुङको निधन

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिकाका–१ का वडाध्यक्ष मकरबहादुर गुरुङको निधन भएको छ। ५४ वर्षीय वडाध्यक्ष गुरुङको सोमबार (आज) बिहान मैकोटस्थित घरमा निधन भएको हो। ३ वर्षदेखि कलेजोसम्बन्धी रोगले ग्रस्त उनी दुई वर्षदेखि उपचारका क्रममा काठमाडौंमा थिए।उपचार सम्भव नहुने भएपछि आइतबार मात्रै गुरुङलाई घर पुर्‍याइएको थियो। घर पुर्‍याएपछि उनको निधन भएको कार्यवाहक वडाध्यक्ष मग कामीले जानकारी दिए। मृतक गुरुङका श्रीमती, २ छोरा र १ छोरी छन्।उनी जनयुद्धकालमा जनमुक्ति सेनाको ब्रिगेड सहकमाण्डरसम्

कैलालीमा कार्यवाहक वडाध्यक्षको घरमा युवती मृत फेला, वडाध्यक्ष श्रीमतीसहित फरार

कैलाली : कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको गौरिगङ्गा नगरपालिका वडा नम्बर ३ मा करिब २२ वर्षकी सञ्जिता चौधरी झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टले बताए। गौरीगंगा नगरपालिका ३ का वडा सदस्य तथा कार्यवाहक वडाध्यक्ष निरज चौधरीको घरमा उनी मृत फेला परेकी हुन्।…