अमेरिकामा घर वा जग्गा किनेर मज्जाले ढुक्क हुनुभएको छ? त्यसो भए यो खबरले तपाईंको होस उडाउन सक्छ। यदि तपाईंको सम्पत्ति खाली छ वा रेखदेख गरिएको छैन भने त्यहाँ अवैध रूपमा बस्ने सुकुम्वासीले कानुनी रूपमै स्वामित्व दाबी गर्न सक्छन्। अमेरिकाका ५० ठूला सहरहरूमा करिब ५५ लाख घरहरू खाली छन्, जुन यी सुकुम्वासीका लागि सजिलो शिकार बनिरहेका […]
१३ जेठ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिता सञ्चालन गर्न विभिन्न विधागत संघहरुसँग सम्झौता गरेको छ ।
महानगरपालिकाले ‘पिएल सिंह टी ट्वान्टी क्रिकेट कप’ आयोजना गर्न बागमती प्रदेश क्रिकेट संघसँग, काठमाडौँ महानगर कप वडास्तरीय …
नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक छबिरमण अधिकारी र बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गरेका हुन् । सम्झौतामा योगदानमा आधारित भए-नभएको उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने, गराउने व्यवस्था रहेको छ । बैंकका कर्मचारीहरूले […]
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अघिल्ला सरकारले अघि सारेका विकास कार्यक्रमलाई बीचमै नछोडी निरन्तरता दिनु वर्तमान सरकारको दायित्व भएको बताएका छन्।
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच एलिमिनेटर खेल भइरहेको छ। यो खेल हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने जित्ने टोली २९ मे मा गुजरात टाइटन्ससँग क्वालिफायर–२ खेल्नेछ । पञ्जाबको मुल्लांपुरस्थित महाराजा यादविन्द्र सिंह स्टेडियममा भइरहेको खेलमा टस जितेर सनराइजर्स हैदराबाद ले पहिले बलिङ गर्ने निर्णय गरेको हो । […]
नाफामा सञ्चालन भएका संस्थानबाट आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारलाई ८ अर्ब ३७ करोड ७६ लाख लाभांश प्राप्त भएको उल्लेख गरेको छ । जबकि अघिल्लो वर्ष नै यस्तो लाभांश ८ अर्ब ८३ करोड ५६ लाख रुपैयाँ प्राप्त भएको थियो ।