डाक्टरले अस्पतालमा ड्युटी गरिरहे, घरमा खेल यस्तो भयो

एजेन्सी, २५ पुस । भारतको बेगुसराई जिल्लाको बखरी थाना क्षेत्रको मुख्य बजारमा रहेको अम्बेडकर चोक नजिक चोरहरुले एउटा घरमा चोरी गरेका छन् । छपरामा कार्यरत एफसीआई गोदाम प्रबन्धक सुमितकुमार केसरी र आईजीएमएस पटनामा कार्यरत डा प्रवीणकुमारको घरको ताला तोडेर चोरहरूले लाखौं चोरी गरेका हुन् । आइतबार बिहान यो घटना बाहिर आएपछि सनसनी फैलिएको छ । […]