रोजगारको आधार कृषि, उद्योग र पर्यटन

प्रदेश १ मा कृषि, पर्यटन र पूर्वाधार रोजगार सिर्जना गर्ने क्षेत्र भए पनि त्यसलाई स्थानीय तहले उपयोग गर्न नसक्दा एकातर्फ युवा बेरोजगार बनेका छन् भने अर्कातर्फ स्थानीय तहको आम्दानीको स्रोत पनि बढ्न सकेको छैन।...

सम्बन्धित सामग्री

बुटवलमा श्रमाधान रोजगार मेला सुरू

रुपन्देही । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ आजदेखि लुम्बिनी प्रदेशमा सुरु भएको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा आज र भोलि ‘श्रमाधान रोजगार मेला’ चल्ने मेला संयोजक लोकनाथ भुसालले जानकारी दिए । मेला श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल […]

कृषि क्षेत्रको आधुनिकीकरण गर्न महोत्सव

त्रिवेणी (रुकुमपश्चिम), ११ फागुन । रुकुम उद्योग वाणिज्य सङ्घ रुकुम पश्चिमले कृषि क्षेत्रको आधुनिकीकरण तथा रोजगार बैंकको स्थापना गर्न महोत्सव गर्ने भएको छ । यही फागुन १८ गतेदेखि २८ गतेसम्म जिल्ला सदरमुकाम खलङ्गाको बराहटाकुरामा ‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव–२०८०’ आयोजना गर्न लागिएको हो । रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना तथा कला संस्कृति, पर्यटन […]

अर्घाखाँचीको शितगंगामा महोत्सव सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा कृषि, पर्यटन, उद्योग ,व्यापार र रोजगार,आर्थिक समृद्ध आत्मा निर्भरताको मुल आधार भन्ने मुल नाराका साथ माघ १२ देखि सुरु भएको महोत्सव १४ दिनपछि समापन भएको छ । शितगंगा नगरपालिका वडा नम्बर २ गैरी खेतमा भएको महोत्सवमा २करोडको कारोबार भएको छ भने २० हजार दर्शकले महोत्सवको अवलोकन गरेको उद्योग वाणिज्य संघ […] The post अर्घाखाँचीको शितगंगामा महोत्सव सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बागमतीमा ६ मन्त्रीले लिए शपथ

बागमती प्रदेशमा थप ६ मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । नेकपा (एकीकृत समाजवादी) का डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायातमन्त्रीका रुपमा शपथ लिएका छन् । यस्तै नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी, […]

महोत्सवमा बैंक तथा वित्तीय संस्थाको सहयोग

धनकुटामा ६ गतेदेखि १६ माघसम्म सञ्चालन हुने प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनीमा बैंक तथा वित्तीय संस्थाहरुले सहयोग गर्ने भएका छन् । ‘कृषि पर्यटन, स्वाथ्य, शिक्षा, रोजगार उद्योग र व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा हुने महोत्सवको तयारी स्वरुप बैंक तथा वित्तीय संस्थासँगको छलफल कार्यक्रममा […]

धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी हुने

धनकुटामा ६ माघदेखि १६ गतेसम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी महोत्सव हुने भएको छ । आयोजक उद्योग वाणिज्य संघ धनकुटाले धनकुटा सदरमुकाममा पत्रकार सम्मलेल गर्दै ‘कृषि पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगार उद्योगर व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा ११ दिने महोत्सव गर्न लागेको आयोजक धनकुटा […]

धनकुटामा माघमा प्रादेशिक औद्योगिक व्यापार मेला हुने

धनकुटा । धनकुटामा आगामी माघ ६ गतेदेखि १६ गतेसम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी मेला हुने भएकाे छ । आयोजक उद्योग वाणिज्य संघ धनकुटाले धनकुटा सदरमुकाममा आज आइतबार पत्रकार सम्मलेल गर्दै यस्ताे जानकारी गराएकाे हाे । ‘कृषि पर्यटन, स्वाथ्य, शिक्षा, रोजगार उद्योगर व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ […]

प्रदेश नं १ प्रदेशसभाको मन्त्रालयगत छलफल सकियो

मोरङ– प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकको मन्त्रालयअन्तर्गतको छलफल समाप्त भएको छ ।  बैठकमा पर्यटन तथा संस्कृति मन्त्रालय, वन वातावरण तथा भूसंरक्षण मन्त्रालय र उद्योग श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको थियो । छलफलमा प्रदेशसभा सदस्य आशारत्न जवेगुले पाँचथरका पर्यटन स्थलको विकासबारे रातो किताबमा उल्लेख नभएको भन्दै सम्बन्धित मन्त्रीको ध्यानाकर्षण […]

कोरोनाले बेरोजगार भएका गोरखाका पर्यटन श्रमिक तथा मजदुरलाई राहत

६ असार, गोरखा । कोभिड–१९ का कारण रोजगार गुमाएका गोरखाका पर्यटन व्यवसायमा आवद्ध श्रमिक तथा मजदुरलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत रकम वितरण गरिएको घरेलु तथा साना उद्योग कार्यालय गोरखाले जनाएको छ । कार्यक्रम अन्तर्गत हालसम्म ५४ जनाले रकम पाइसकेका छन् । उनीहरुलाई जनही दश […]

प्रतिनिधिसभामा आज चार मन्त्रालयका बजेट शीर्षकमाथि छलफल

काठमाडौं : प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयका बजेट शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज कृषि तथा पशुपन्छी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने छ। प्रतिनिधि सभामा केहीदिनदेखि बजेटमाथिको मन्त्रालयगत छलफल जारी छ। हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, सँस्कृति पर्यटन तथा न