बागमतीमा ६ मन्त्रीले लिए शपथ

बागमती प्रदेशमा थप ६ मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । नेकपा (एकीकृत समाजवादी) का डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायातमन्त्रीका रुपमा शपथ लिएका छन् । यस्तै नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी, […]

सम्बन्धित सामग्री

बागमतीमा एमालेका ४ मन्त्री थपिँदै, ३ बजे शपथ

योसँगै बागमतीमा एक विना विभागीय मन्त्रीसहित १३ सदस्यीय मन्त्रीमण्डल बन्ने भएको छ ।

बागमतीमा विना विभागीयमन्त्री आलेले लिइन् शपथ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की प्रदेशसभा सदस्य रमा आलेमगरलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । बागमती प्रदेशका प्रमुख शर्माले नवनियुक्त मन्त्री आलेमगरलाई आजै पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री जम्कट्टेल, सभामुख भुवनकुमार […]

बागमती सरकारले भोलि पूर्णता पाउने

१० माघ, हेटौंडा । बागमती प्रदेश सरकारले बुधबार पूर्णता पाउने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बागमतीमा ११ मन्त्रालय कायम गर्ने निर्णय गरेको छ । अब मन्त्रीहरुको नियुक्ति तथा शपथ बुधबार हुने प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । ‘भोलि २ बजेतिर ११ वटा मन्त्रालय अन्तर्गतका थप […]

बागमती र गण्डकी प्रदेशसभा सदस्यको शपथ आज

काठमाडौं, पुस १४ । बागमती र गण्डकी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यले आज शपथ लिँदैछन् । संवैधानिक व्यवस्थाअनुसार बागमतीमा ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले र गण्डकीमा ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बिहीबार अरु सदस्यलाई शपथ गराउनेछन् । बागमती प्रदेशसभाका १ सय १० सदस्यमध्ये ज्येष्ठ सदस्य ढुङ्गानाले बुधबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथ ग्रहण गरिसकेका छन् । बाँकी […]

बागमती र गण्डकी प्रदेशसभा सदस्यको शपथ आज

काठमाडौं । बागमती र गण्डकी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यले बिहीबार शपथ लिँदैछन् । संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यलाई र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ ग्रहण गराउने प्रावधान छ । जस अनुसार बागमतीमा ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले र गण्डकीमा ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बिहीबार अरु सदस्यलाई शपथ गराउनेछन् । बागमती प्रदेशसभाका १ सय […]

बागमतीमा मन्त्रिपरिषद् विस्तार, जम्मकट्टेल र लामा मन्त्री बने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दिउँसो मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषद्मा बिहीबार दुईजना मन्त्री थपिएका छन् । नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्मकट्टेल आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् भने नेपाली कांग्रेसबाट निमा लामा स्वास्थ्य मन्त्री बनेका छन्। नव नवनियुक्त दुबै मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यसअघि […]

बागमतीमा नवनियुक्त तीन मन्त्रीले लिए शपथ

हेटौंडा : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले तीन जना मन्त्री नियुक्त गरेका छन्।नेकपा माओवादी केन्द्र प्रदेशसभा संसदीय दलकी उपनेता कुमारी मोक्तान, कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, नेकपा एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्ण खनाल मन्त्री नियुक्त भएका हुन्। मोक्तानलाई सामाजिक विकास, भँडेललाई भौतिक पूर्वाधार विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनीहरुले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण

बागमतीमा तीन मन्त्रीले लिए शपथ

बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले तीन जना मन्त्री नियुक्त गरेका छन् ।  आफूले पद तथा गोपनीयताको शपथ लिएसँगै मुख्यमन्त्री पाण्डेले अन्य मन्त्रीहरू नियुक्त गरेका हुन् ।  नेकपा (माओवादी) केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली कांग्रेसका कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास र नेकपा(एस) का कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरिएको हो ।  नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बागमती प्रदेशमा अहिले ४ सदस्यीय मन्त्...

मन्त्रीको शपथ ग्रहणमा पत्रकारलाई प्रवेश निषेध

प्रदेश प्रमुखको कार्यालय बागमतीमा समाचार संकलनमा खटिएका पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । बुधबार नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको सपथ कार्यक्रममा सूचना संकलनमा खटिएका विभिन्न संचारमाध्यमका पत्रकारहरुलाई प्रदेश प्रमुख कार्यालयमा प्रवेशमा रोक लगाइएको हो ।सूचना संकलनका लागि सो कार्यालय परिसरमा पुगेका पत्रकारहरुले क्यामेरा गेट अगाडि राखेर धर्नासमेत बसेका थिए ।पत्रकारले कोरोना सार्छन् भन्दै प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद भट्टले मुख्यद्वारमा सुरक्षाकर्मी तैनाथ गरी पत्रकारलाई प्रवेशमा

बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, मन्त्रीको शपथ ४ बजे

बागमती प्रदेशले तीन मन्त्री पाउने प्रमुख सचेतक केशव पाण्डेले जानकारी दिए । ‘मन्त्रिपरिषद् विस्तार हुँदै छ । हामी छलफलमै छौँ ’, पाण्डेले भने ।