मोरङ– प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकको मन्त्रालयअन्तर्गतको छलफल समाप्त भएको छ । बैठकमा पर्यटन तथा संस्कृति मन्त्रालय, वन वातावरण तथा भूसंरक्षण मन्त्रालय र उद्योग श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको थियो । छलफलमा प्रदेशसभा सदस्य आशारत्न जवेगुले पाँचथरका पर्यटन स्थलको विकासबारे रातो किताबमा उल्लेख नभएको भन्दै सम्बन्धित मन्त्रीको ध्यानाकर्षण […]