धनकुटामा माघमा प्रादेशिक औद्योगिक व्यापार मेला हुने

धनकुटा । धनकुटामा आगामी माघ ६ गतेदेखि १६ गतेसम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी मेला हुने भएकाे छ । आयोजक उद्योग वाणिज्य संघ धनकुटाले धनकुटा सदरमुकाममा आज आइतबार पत्रकार सम्मलेल गर्दै यस्ताे जानकारी गराएकाे हाे । ‘कृषि पर्यटन, स्वाथ्य, शिक्षा, रोजगार उद्योगर व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ […]

सम्बन्धित सामग्री

धनकुटा महोत्सवको खर्च विवरण सार्वजनिक

धनकुटा । धनकुटामा संचालन भएको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रद्धशनी एभोकाडो एवं धनकुटा महोत्सवको खर्च सार्वजनिक गरिएको छ । महोत्सवको आयोजक समेत रहेको धनकुटा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै महोत्सवको आय व्यय सार्वजनिक गरेको हो । महोत्सवका लागि विभिन्न संघ सस्था, प्रायोजक, सहप्रायोजक तथा अन्य सहयोगी सस्थाबाट ५६ लाख २८ हजार ४ […]

धनकुटा महोत्सवमा सात करोडभन्दा बढीको कारोबार

धनकुटामा सञ्चालन भएको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी, एभोकाडो एवं पाँचौँ धनकुटा महोत्सवमा

पाचौँ धनकुटा महोत्सव तथा औद्योगिक व्यापार मेला सुरु

धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकार्डो एवं पाचौँ धनकुटा महोत्सव सुरु भएको छ ।

धनकुटा महोत्सव शुरू

धनकुटा । धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् पाँचौं धनकुटा महोत्सव शुरू भएको छ । धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा शुक्रवारदेखि शुरू भएको महोत्सव यही माघ १६ गतेसम्म चल्नेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले महोत्सवको उद्घाटन गरे । मन्त्री राईले धनकुटाको विकासमा मन्त्रालयले प्राथमिकता दिने बताए । धनकुटालाई पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए । आन्तरिक पर्यटन प्रवद्र्धन, मनोरञ्जनसँगै व्यापारिक विकास सम्भाव्यताको खोजी हुने अपेक्षासहित महोत्सव शुरू गरिएको हो । महोत्सवमा १८२ ओटा स्टल राखिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताए । स्टलहरूमध्ये १३५ ओटा कृषि प्रदर्शनी र अरू व्यापारिक प्रयोजनका रहेका छन् । महोत्सवले कृषि, पर्यटन, व्यापार तथा उद्योग क्षेत्रको विकास र व्यवसाय प्रवद्र्धनका लागि सहयोग पुग्ने अध्यक्ष राईले बताए । साथै कोभिड–१९ पछि थलिएको व्यवसायको विकासमा टेवा पुग्ने अपेक्षा उनले गरे । महोत्सव १ लाखभन्दा बढीले अवलोकन गर्ने र करीब ५ करोड रुपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको प्रचारप्रसार समितिका संयोजक श्रीराम रायमाझीले बताए । महोत्सवमा सूचनाप्रविधि, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी, क्रेता र विक्रेताबीच अन्तरक्रिया, स्वास्थ्य शिविर, पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम आकर्षणको रूपमा रहनेछन् ।

धनकुटामा हुने प्रादेशिक महोत्सवको तयारी तीव्र

धनकुटा । माघ ६ देखि १६ गतेसम्म धनकुटाको टुँडिखेलमा हुन गइरहेको पाँचौँ प्रादेशिक औद्योगिक व्यापार मेला तथा धनकुटा महोत्सवको तयारी पूरा हुने चरणमा रहेको आयोजकले जानकारी दिएको छ । आयोजक संस्था उद्योग वाणिज्य सङ्घ

महोत्सवमा बैंक तथा वित्तीय संस्थाको सहयोग

धनकुटामा ६ गतेदेखि १६ माघसम्म सञ्चालन हुने प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनीमा बैंक तथा वित्तीय संस्थाहरुले सहयोग गर्ने भएका छन् । ‘कृषि पर्यटन, स्वाथ्य, शिक्षा, रोजगार उद्योग र व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा हुने महोत्सवको तयारी स्वरुप बैंक तथा वित्तीय संस्थासँगको छलफल कार्यक्रममा […]

धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी हुने

धनकुटामा ६ माघदेखि १६ गतेसम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी महोत्सव हुने भएको छ । आयोजक उद्योग वाणिज्य संघ धनकुटाले धनकुटा सदरमुकाममा पत्रकार सम्मलेल गर्दै ‘कृषि पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगार उद्योगर व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा ११ दिने महोत्सव गर्न लागेको आयोजक धनकुटा […]

प्रादेशिक औद्योगिक व्यापार मेला सुरु (फोटो फिचर) - Naya Patrika

कर्णाली प्रदेशको पर्यटकिय शहर जुम्लामा प्रादेशिक औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । कर्णालीमै पहिलो पटक आयोजना भएको ठुलो र लामो औद्योगिक व्यापार महोत्सवको बिहिबार एक औपचारिक कार्यक्रमका बीच प्रतिनिधिसभा...पूरा पढ्नुहोस् »

धनकुटाबासीलाई गजुरेलले हँसाए, पराजुलीले नचाए, कृष्णभक्तले भावुक बनाए

धनकुटा : प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं चौथो धनकुटा महोत्सव धनकुटाको तल्लो टुँडिखेलमा जारी छ। महोत्सवमा हरेक दिन साँझमा राष्ट्रका चर्चित कलाकारहरूले सांगीतिक कार्यक्रममार्फत दर्शकलाई मनोरञ्जन दिइरहेका छन्। मंगलबार साँझको कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलले दर्शकलाई हँसाए भने गायक तुलसी पर...

अवलोकनकर्ताको आकर्षणमा फोटो प्रदर्शनी

धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकार्डो एवम् पाँचौँ धनकुटा महोत्सवमा जारी फोटो प्रदर्शनीले अवलोकनकर्तालाई आकर्षित गरेको छ ।