६ असार, गोरखा । कोभिड–१९ का कारण रोजगार गुमाएका गोरखाका पर्यटन व्यवसायमा आवद्ध श्रमिक तथा मजदुरलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत रकम वितरण गरिएको घरेलु तथा साना उद्योग कार्यालय गोरखाले जनाएको छ । कार्यक्रम अन्तर्गत हालसम्म ५४ जनाले रकम पाइसकेका छन् । उनीहरुलाई जनही दश […]