अब कर्मचारी पनि स्वास्थ्य बिमामा आबद्ध

अबदेखि स्वास्थ्य बिमा कार्यक्रममा ‘सङ्गठित व्यक्ति’ (कर्मचारी) पनि समेटिने भएका छन् । यसअघि सर्वसाधारणलाई प्राथमिकता राखेको स्वास्थ्य बिमा बोर्डले अबदेखि ‘सङ्गठित व्यक्ति’ लाई पनि अनिवार्य रूपमा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने भएको हो । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले तलब खाने जोकोही व्यक्तिलाई सङ्गठित व्यक्तिका रूपमा लिइएको बताउनुभयो । उहाँका अनुसार ‘सङ्गठित व्यक्तिमा शिक्षक, निजामती कर्मचारी, संस्थानका कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, उद्योग कलकारखानामा काम गर्ने व्यक्ति पर्छन् । डा. लोहनीले कानुनमा सङ्गठित व्यक्तिलाई अनिवार्य स्वास्थ्य बिमा गराउने भन्ने उल्लेख गरिएको भन्दै यसलाई कार्यान्वयनतर्फ लैजान खोजिएको बताउनुभयो ।

सम्बन्धित सामग्री

आयुर्वेद स्वास्थ्य केन्द्रलाई भवन र कर्मचारी अभाव

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई कार्यालय सञ्चालनका लागि भवन र कर्मचारी अभाव देखिएको छ । हाल ताल्छिखेलस्थित भाडाको घरबाट स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ । हाल केन्द्रमा १४ जना मात्रै कर्मचारी छन् । त्यसमा...

आयुर्वेद स्वास्थ्य केन्द्रलाई भवन र कर्मचारी अभाव

काठमाडौँ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई कार्यालय सञ्चालनको लागि भवन र कर्मचारी अभाव देखिएको छ। हाल ताल्छीखेलस्थित भाडाको भवनबाट स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ।  हाल केन्द्रमा १४ जना मात्रै कर्मचारी छन्। त्यसमा पनि ७ जना मात्रै स्थायी हुन्। आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रका वरिष्ठ कविराज निरीक्षक ईश्वरीप्रसाद ढकालले भवन र कर्मचारी अभावका […]

आयुर्वेद स्वास्थ्य केन्द्रलाई भवन र कर्मचारी अभाव

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई कार्यालय सञ्चालनको लागि भवन र कर्मचारी अभाव देखिएको छ। हाल ताल्छिखेलस्थित भाडाको भवनबाट स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ।  हाल केन्द्रमा १४ जना मात्रै कर्मचारी छन्। त्यसमा...

स्वास्थ्य सेवा विभागले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौँ । स्वास्थ्य सेवा विभागले कोरोनाभाइरस (कोभिड–१९) प्रतिकार्यका लागि कर्मचारी माग गरेको छ । कोरोनाभाइरस कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि ८ जना कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ । सातै प्रदेश एक/एक जना र एक जना व्यवस्थापन महाशाखाका लागि गरी आठ जना कर्मचारी माग गरेको हो । आज (शुक्रबार) जारी सूचनामा फार्मेसी वा जनस्वास्थ्य विषयमा स्नातक […]

सातै प्रदेशका लागि स्वास्थ्य विभागले माग्यो कर्मचारी

स्वास्थ्य सेवा विभागले कोरोनाभाइरस (कोभिड–१९) प्रतिकार्यका लागि कर्मचारी माग गरेको छ । कोरोनाभाइरस कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि ८ जना कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ । सातै प्रदेश एक÷एक जना  र एक जना व्यवस्थापन महाशाखाका लागि गरी आठ जना कर्मचारी माग गरेको हो । शुक्रबार जारी सूचनामा फार्मेसी वा जनस्वास्थ्य विषयमा स्नातक गरेको वा फार्मेसी विषयमा डिप्लोमा पास गरी सम्बन्धित क्षेत्रमा कम्तिमा तीन वर्ष कार्याअनुभव भएकाहरुले दरखास्त दिन सकिने उल्लेख गरिएको छ ।

कर्णाली प्रतिष्ठानका ३५६ कर्मचारी र विद्यार्थीको स्वास्थ्य बिमा

जुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत ३ सय ५६ जना कर्मचारी र विद्यार्थीको एकमुष्ट स्वास्थ्य बिमा गरिएको छ । कर्मचारीले पाउने मासिक पारिश्रमिकको ०.५ प्रतिशत रकम कटाई प्रतिष्ठानमा कार्यरत ३ सय ५६ कर्मचारी विद्यार्थीहरुको स्वास्थ्य बिमा गरिएको हो ।पाँच जना परिवारको स्वास्थ्य बिमाका लागि लाग्ने ३ हजार ५ सय शुल्क मध्ये २ हजार […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन् । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिस्ट्रार नृपेन्द्र महतसहित निर्देशक र डीनलाई स्वास्थ्य मन्त्रालयले कामकाजमा रोक लगाएपछि कर्मचारीहरु आन्दोलित भएका हुन् । प्रतिष्ठानमा हस्तक्षेप भएको भन्दै कर्मचारीले सङ्घर्षका कार्यक्रमसहित अघि बढ्ने चेतावनी दिएका छन् । पदाधिकारीलाई कामकाजमा रोक लगाउँदा एमबिबिएस, बिएनएस, बिफार्मा लगायतका शैक्षिक […]

स्वास्थ्य बिमा बोर्डले माग्यो पाँचौ तहका ४४ जना कर्मचारी

स्वास्थ्य बिमा बोर्डले पाँचौ तहका ४४ जना कर्मचारी करारमा नियुक्त गर्ने भएको छ। बोर्डले सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ।