कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन् । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिस्ट्रार नृपेन्द्र महतसहित निर्देशक र डीनलाई स्वास्थ्य मन्त्रालयले कामकाजमा रोक लगाएपछि कर्मचारीहरु आन्दोलित भएका हुन् । प्रतिष्ठानमा हस्तक्षेप भएको भन्दै कर्मचारीले सङ्घर्षका कार्यक्रमसहित अघि बढ्ने चेतावनी दिएका छन् । पदाधिकारीलाई कामकाजमा रोक लगाउँदा एमबिबिएस, बिएनएस, बिफार्मा लगायतका शैक्षिक […]

सम्बन्धित सामग्री

कर्णाली स्वास्थ्य प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावलविरुद्ध शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्।...

कर्णाली स्वास्थ्य प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावलविरुद्ध शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्।...

जसले कुटाई खाए तिनै डाक्टरविरुद्ध पक्राउ पुर्जी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास)मा कार्यरत डाक्टर करण शाह भदौ २ मा कुटिए । प्रतिष्ठानकै कर्मचारी धनबहादुर शाहीले उनीमाथि कुटपिट गरेका हुन् । जसले कुटाई खाए तिनै चिकित्सक विरुद्ध प्रहरीको अनुरोधमा जिल्ला अदालतले पक्राउ अनुमति दिएको छ ।डा. शाह विरुद्ध बाल हिंसा गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले रातोपाटीलाई बताए । शाह विरुद्ध पक्राउ अनुमति जारी भएपछि कासमा कार्यरत चिकित्सक सहित ६० जना कर्मचारीले सामूहिक राजीनामा बुझाएका छन् । चिकित्सक आक्रमण गर्नेलाई कार

विवाद बढ्दै जाँदा चिकित्सकहरुकाे सामूहिक राजीनामा

जुम्ला : कर्मचारी कुटपिटकाे बिषयलाई लिएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन्।उपकुलपतिलाई सामूहिक रुपमा पत्र लेख्दै चिकित्सकहरुले राजीनामा घोषणा गरेका हुन्। भाद्र २ गते डाक्टर करण साहमाथि प्रतिष्ठानका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए।उक्त घटनालाई अतिरञ्जित बनाइ डा. साहमाथि झूटा मुद्दा दायर गरी पक्राउ पुर्जी जारी गरेपछि तनावको अवस्था सिर्जना भएको हो।विवाद बढ्दै जाँदा चिकित्सकहरुले सामूहिक राजीनामा घोषणा गरेका हुन्।य

किन कुटिएका थिए कर्णाली प्रतिष्ठानमा डाक्टर

जुम्ला : यति वेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत डाक्टर कुटिएको घटनाले चर्चा पाएको छ।प्रतिष्ठानले डाक्टर कुटिएको घटनाको अनुसन्धान हुन नपाउँदै केही फुटेज सार्वजनिक समेत गर्‍यो। त्यसपछि चिकित्सक समेत आन्दोलित भए। एक दिन सबै सेवा बन्द समेत गरे। त्यसको भोलिपल्ट पनि एक घण्टा डाक्टर कुटिएको विषय लिएर सेवा बन्द गरिएको थियो। अहिले घटना केन्द्रीय स्तरमा समेत पुगेको छ।अस्पताल प्रशासनमा कार्यरत कर्मचारी धनबहादुर शाहीले डाक्टर करण शाहलाई कुटेको व

डाक्टर कुट्ने कर्मचारी निलम्बित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक विभागमा कार्यरत डा. करण साहमाथि कुटपिट गर्ने कर्मचारी धनबहादुर शाही निलम्बनमा परेका छन् । प्रतिष्ठानको शनिबार बसेको कार्यकारी परिषद्को बैठकले शाहीलाई ४५...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन सय ५६ जनाको एकमुष्ट स्वास्थ्य बिमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले तीन सय ५६ जनाको एकमुष्ट स्वास्थ्य बिमा गरेको छ । प्रतिष्ठानले स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी गरी दुई सय २७ जना र प्रतिष्ठानमा अध्ययनरत एक सय...

कर्णाली प्रतिष्ठानका ३५६ कर्मचारी र विद्यार्थीको स्वास्थ्य बिमा

जुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत ३ सय ५६ जना कर्मचारी र विद्यार्थीको एकमुष्ट स्वास्थ्य बिमा गरिएको छ । कर्मचारीले पाउने मासिक पारिश्रमिकको ०.५ प्रतिशत रकम कटाई प्रतिष्ठानमा कार्यरत ३ सय ५६ कर्मचारी विद्यार्थीहरुको स्वास्थ्य बिमा गरिएको हो ।पाँच जना परिवारको स्वास्थ्य बिमाका लागि लाग्ने ३ हजार ५ सय शुल्क मध्ये २ हजार […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३० जना कोरोना संक्रमित

जुम्ला : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ३० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक चिकित्सक राजीव शाहसहित ३० जनामा संक्रमण पुष्टि भएको हो।प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाका अनुसार अहिले ५२ जनालाई संक्रमण भएको छ। तीमध्ये ३० जना कर्णाली प्रतिष्ठानका पदाधिकारी स्वास्थ्यकर्मी र कर्मचारी छन्।प्रतिष्ठानले गरेको  पिसिआरबाट १५ जना र एन्टिजेनबाट ३७ जनामा&nb

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३५ कर्मचारीको माग

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले ३५ जना कर्मचारी माग गरेको छ । प्रतिष्ठानले एक सूचना जारी गर्दै शनिवार २५ जना स्टाफ नर्ससहित ३५ जना कर्मचारी करारमा माग गरेको हो । जनरल प्राक्टिस एन्ड इमरजेन्सी मेडिसिन, गाइनोकोलोजि, अर्थोपेडिक्स एन्ड ट्रमा सर्जरी, एडल्ट मेडिकल सर्किजल नर्सिङ, पेडियाट्रिक एन्ड चाइल्ड हेल्थ नर्सिङ, हेल्थ इकोनोमिक्स एन्ड फाइनान्स, […]